About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
१५ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवश कावासोतीमा मनाइयो

Darpanpost बुधबार, मंसिर १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, मंसीर १९ ।

स्वास्थ्य स्वयमं सेविकाको सेवा : समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने नाराका साथ १५ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवश २०७५ कावासोतीमा मनाइएको छ ।

कावासोती नगरपालिकाको आयोजना कार्यक्रम सम्पन्न गरिएको हो । कावासोती नगरपालिका स्वास्थ्य स्वयम सेविका सञ्जालकी अध्यक्ष विष्णु कुमारी कण्डेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कावासोती नगरपालिकाका मेयर चन्द्रा कुमारी पुन प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा कावासोती नगरपालिकाबाट निकालिएको र्याली थानाचोक इन्द्रचोक हुँदै खानेपानी सभाहलमा पुगेर कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा कावासोती नगरपालिकाका १७ वटा वडाका ४८ जना स्वयम्सेविकाको उपस्थीती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com