About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
किसानको पेसा नहो खेतिपाती गर्नैपर्न

Darpanpost मंगलबार, मंसिर १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गजल
किसानको पेसा नहो खेतिपाती गर्नैपर्ने
घामपानीमा दुख गरि ढुकुटी भर्नैपर्ने

कैले आफ्नो कैले अर्काको पालैपालो गरि
अर्म पर्म गर्नलाइनी बेशितिर झर्नैपर्ने

जाडो गर्मी केही नभनी खेतबारिमा गइ
अन्नबाली फलाउनलाइनी बिउबिजन छर्नैपर्ने

मज्जा आउँछ मेलापातमा काम गर्दैगर्दा
एउटा सकि अर्को ठाउमा पालो गरि सर्नैपर्ने

फुर्सद हुन्न कहिलेपनी ब्यस्त रहेर भएपनी
सबजना मर्या ठाउमा आफुपनी मर्नैपर्ने

लेखक – सन्जु निरौला 
दमक झापा

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com