About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
अन्तरपाटी महिला सन्जाल नवलपरासी काे अध्यक्षमा कमला पराजुली चयन

Darpanpost मंगलबार, मंसिर १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

मसिर १८ बेलाटारी । पश्चिम नवलपरासी जिल्लाकाे अन्तरपाटी महिला सन्जालमा कमला पराजुली अध्यक्ष पदमा चयन हुनु भएकाे छ ।बर्दघाट मा भएकाे महिला सन्जाल काे भेलाले १५ सदस्यीय अन्तरपाटी महिला सन्जाल कमिटी गठन गरीएकाे छ जसकाे सचिवमा बम कुमारी बिक ,काेषाध्यक्षमा जाेग कुमारी चाैधरी ,सदस्यहरुमा सीता बाैडेल ,बिमला अर्याल फुलमाया मगर ,पबित्रा न्याैपाने ,चन्द्रिका चाैधरी लगायत रहनु भएकाे छ ।अन्तरपाटी महिल सन्जाल कि केन्द्रीय अध्यक्ष निलम बर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रम मा केन्द्रीय सचपव कल्याणी रिजाल ,अमृता सिग्देल ,अाेमकला गाैतम ,बिमला अर्याल लगायत ले बाेल्दै महिलाहरु एकजुट भई हकअधिकार काे लागि लाग्नु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।कार्यक्रममा बाेल्दै नव गठित अन्तरपाटी महिला सन्जाल नवलपरासी कि अध्यक्ष कमला पराजुली ले अाफुले महिलाहरुकाे हक अधिकार सुरक्षा काे लागि सदैव अाफु तयार रहने बताउनु भयाे ।अबकाे दिनमा नवलपरासी मा कुनै पनि महिला हिसा सहेर बस्न नसकिने बताउनु भयाे ।नवलपरासी काे सम्पूर्ण महिलाहरुलाई एक साथमा लिई बिकास तर्फ बढने मेराे जिम्मेवारी रहेकाे भन्नु भयाे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com