About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
नेपाल महिला सघ नवलपरासी काे अगुवाईमा अात्म रक्षा सम्बन्धि प्रशिक्षण

Darpanpost सोमबार, मंसिर १७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

मसिर१७ बेलाटारी । महिला हिसा बिरुद्ध काे १६ दिने अभियान अन्तर्गत पश्चिम नवलपरासी काे प्रतापपुर गाउपालिका वडा न २ गाेपिगन्जमा अात्म रक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।नेपाल महिला सघ नवलपरासी कि सभापति कमला पराजुलि काे सभापतित्व तथा पुर्व गृह राज्यमन्त्री एव प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलकाे प्रमुख अतिथ्यतामा कार्यक्रममा सम्पन भएकाे बताईएकाे छ।गाउ देखि सहर सम्म दिनानु दिन बढदै गईरहेकाे महिला हिसा लाई राेक्न कार्यक्रम गरिएकाे बताईएकाे छ ।नेपाल महिला सघ नवलपरासी काे अायाेजना भएकाे कार्यक्रम मा प्रतापपुर गाउपालिका कि उपाध्यक्ष अन्जु कुमारी चाैधरी ,वडा न २ का वडा अध्यक्ष ईश्वरी प्रसाद चाैधरी ,नेपाली कान्ग्रेस का वडा न २ का सभापति नाथुराम क्षेत्री ,महिला सघ कि सिता चापागाईं ,नेपाल बिद्यार्थी सघ पश्चिम नवलपरासी का उपाध्यक्ष अनाेज यादव लगायत ले महिला हिसा दिनदिनै बढदै गएकाले सबै मिलि राेक्नु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।कार्यक्रम सयाै महिलाहरुकाे सहभागिता रहेकाे कार्यक्रम बिनाेद सुनारले प्रशिक्षण दिनु भएकाे नेपाल महिलासघ कि नवलपरासी कि सभापति कमला पराजुली ले बताउनु भयाे ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com