About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
नेपाल महिला सघ नवलपरासी काे अगुवाईमा अात्म रक्षा सम्बन्धि प्रशिक्षण

Darpanpost सोमबार, मंसिर १७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

मसिर१७ बेलाटारी । महिला हिसा बिरुद्ध काे १६ दिने अभियान अन्तर्गत पश्चिम नवलपरासी काे प्रतापपुर गाउपालिका वडा न २ गाेपिगन्जमा अात्म रक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।नेपाल महिला सघ नवलपरासी कि सभापति कमला पराजुलि काे सभापतित्व तथा पुर्व गृह राज्यमन्त्री एव प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलकाे प्रमुख अतिथ्यतामा कार्यक्रममा सम्पन भएकाे बताईएकाे छ।गाउ देखि सहर सम्म दिनानु दिन बढदै गईरहेकाे महिला हिसा लाई राेक्न कार्यक्रम गरिएकाे बताईएकाे छ ।नेपाल महिला सघ नवलपरासी काे अायाेजना भएकाे कार्यक्रम मा प्रतापपुर गाउपालिका कि उपाध्यक्ष अन्जु कुमारी चाैधरी ,वडा न २ का वडा अध्यक्ष ईश्वरी प्रसाद चाैधरी ,नेपाली कान्ग्रेस का वडा न २ का सभापति नाथुराम क्षेत्री ,महिला सघ कि सिता चापागाईं ,नेपाल बिद्यार्थी सघ पश्चिम नवलपरासी का उपाध्यक्ष अनाेज यादव लगायत ले महिला हिसा दिनदिनै बढदै गएकाले सबै मिलि राेक्नु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।कार्यक्रम सयाै महिलाहरुकाे सहभागिता रहेकाे कार्यक्रम बिनाेद सुनारले प्रशिक्षण दिनु भएकाे नेपाल महिलासघ कि नवलपरासी कि सभापति कमला पराजुली ले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com