About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
कृष्णानगर मा टाइम कार्ड वितरण

Darpanpost शुक्रबार, मंसिर १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अजय मिश्र,

मंसिर १४,कपिलवस्तु  । कपिलवस्तु मा पछिल्लो समयमा सड़क दुर्घटना बढ्दो क्रममा देखिए पछि जिल्लाको कृष्णानगर मा पनि आज दुर्घटना न्यूनिकरण गर्ने उद्देश्य ले चालकहरू लाई टाइम कार्ड वितरण गरिएको छ। जिल्ला ट्राफिक कार्यालय प्रहरि निरिक्षक बावुराजा पन्त ले कृष्णानगर मा यात्रु बाहक  बस, ट्रक र माइक्रो बस लाई टाइम कार्ड वितरण गर्नु भएको छ। उहां ले ट्राफिक नियम को जानकारी गराउदै चालकहरू लाई लापरवाही का साथ सवारी साधन नचलाउन निर्देशन दिनु भयो।

जस्मा कृष्णानगर देखि  चन्द्रौटा सम्म लाई ३० मिनेट छुट्याइएको छ। साथै प्रत्एक युनिट मा चेक जाच गरिने छ। तोकिएको समय भन्दा पहिले पुग्ने सवारी साधन लाई ट्राफिक नियम उलंघन गरेको मानिने छ। उक्त अभियान मा जावेद आलम खां, मंगल अग्रवाल, समाजसेवी र पत्रकार लगायत को उपस्थित रहेको जानकारी ट्राफिक कार्यालय कृष्णानगर ले जनाएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com