About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
स्वतन्त्र राजनीतिक समूहको मंसिर २८ गते राजधानीमा बृहत् राजनीतिक बैठक हुने

Darpanpost बिहिबार, मंसिर १३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु/संवाददाता ।   नेपाली जनता को संघर्ष र बलिदान द्वारा स्थापित लोकतांत्रिक संघिय गणतंत्र मा जारी भएको संविधान ले देश को शोषित, पिडित र आम जनता को हित मा हुने  पूर्ण विश्वास गरिएको थियो। जनता को हक अधिकार सुनिश्चित र सर्वांगीण विकास भई आर्थिक स्तर मा सुधार आई समाज मा न्याय र समता को स्थित कायम हुन्छ। तर राजनैतिक खिचातानी का कारण पहिले जस्तै नै स्थित देखिन्छ। तराई मधेश का जनता हरु जो बर्षो देखि न्याय को खोजिमा छन् उनिहरु को समस्या समाधान गर्न का निमित्त मधेश मा स्वतन्त्र राजनीतिक समुह को उदय भयो। जस्मा तराई मधेश का शोष्ण, उत्पिडन समाप्त गरि न्याय, समता मूलक र विभेद मुक्त समाज को निर्माण र आर्थिक विकास का लक्ष्य राखेर उक्त समूह ले संघीय निर्वाचन मा ने.क.प. एमाले संग सम्झौता गरि चुनाव मा भाग लिएर बहुमत पनि प्राप्त भयो।।

तराई मधेश का जनता लाई शोष्ण उत्पिडन बन्द हुनु पर्ने सबैलाई समान अधिकार र आर्थिक विकास मा सुधार ल्याउने जस्ता आश्वासन पछि मात्र ने.क.पा.एमाले संग गठबंधन गरिएको कुरा ईश्वर दयाल मिश्र ले बताउनु भयो। नया संविधान लागू भीए पछि देश को हालात मा आपेक्षित सुधार हुन सकेको छैन। प्रशासनिक संरचना कमजोर भएको बनाउदै यस्ता तमाम विषय र देश को वर्तमान स्थिति विद्यमान समस्या माथि संवाद र ठोस रणनीति तयार गर्ने उद्देश्य ले माननीय हृदेश त्रिपाठी को संयोजकत्व मा मंसीर २८ गते काठमाडौंमा स्वतंत्र समूह संग आबद्ध प्रबुद्ध वर्ग को बैठक तय गरिएको कुरा जानकारी गराउनु भयो। साथै उक्त वैठक ले जनता मा उत्साह रहेको र बैठक मा हुने निर्णय अगामी समय मा कोशे ढुंगा साबित हुने स्थानीय को बुझाइ रहेको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com