About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बि.ब्य.समिति,अभिभावक सघ र शिक्षक बिच अन्तरक्रिया सम्पन्न

Darpanpost बुधबार, मंसिर १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

मसिर १२ बेलाटारी । प्रतापपुर गाउपालिका वडा न३मा अवस्थित महेन्द्र माध्यमिक बिद्यालय साेमनीमा बिद्यालय ब्यवस्थापन समिति ,शिक्षक अभिभावक सघ का पदाधिकारी र शिक्षक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।बिद्यालय बाट दिईने शिक्षा गुणस्तरीय बनाउने तथा बिद्यालयलाई अगाडि बढाउनकाे लागि अगामि याेजनाकाे बारेमा छलफल गर्ने उदेश्य ले अन्तरक्रिया कार्यक्रम गरिएकाे बिद्यालयका प्रधानाध्यापक अजय प्रसाद शर्माले बताउनु भयाे ।बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष जयगाेबिन्द यादवकाे अध्यक्षतामा भएकाे अन्तरक्रिया कार्यक्रम मा शिक्षक अभिभावक सघका अध्यक्ष रबिस यादव , बिद्यालय ब्यवस्थापन समिति का सदस्य माधवलाल शर्मा ,निर्मला हरिजन ,मन्नु देबि चाैधरी बिद्यालय काे प्रगतिकाे बारेमा सबैले एकजुट भई लाग्नु पर्ने कुरामा जाेड दिनु भयाे ।साथै नवनिर्वाचित शिक्षक अभिभावक सघका पदाधिकारी हरुलाई सपथ ग्रहण समेत गराईएकाे थियाे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com