About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
काठमाडौको घरमा खेल्दा खेल्दै कहाँ गए त पर्वतका ८ बर्षे प्रयास कुवर ,

Darpanpost बुधबार, मंसिर १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ।  काठमाडौंको बसपार्क नजिकै गाेंगबुमा रहेको स्वस्तिका त्रिवेणी गेष्ट हाउसबाट ८ बर्षिय बालक प्रयास कुँवर बेपत्ता भएका छन् । मगलबार साँझ साढे ५ बजेदेखि बेपत्ता भएका प्रयासको अहिलेसम्मपनि कुनैपनि अत्तोपत्तो छैन ।

पर्वत को बिहादी मा जन्मेका ८ बर्षे प्रयास काठमाडौ मा बाबा आमा सङ्ग बस्दै आएका थिए, उनी पर्वत को बिहादी गाउपालिका वडा न. २ का वडा अध्यक्ष ओम प्रसाद कुवर का नाति समेत हुन, कक्षा १ मा पढ्ने उनि साँझको समयमा खेल्दाखेल्दै आफै घर अगाडिबाट बेपत्ता भएका हुन् । घरकै ड्राईभर संगै बेपत्ता भएका प्रयासकोे खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा काठमाडौंमा यस्ता घटनाहरु बढि भैरहेका कारणले प्रयासको अपहरण भएको हुन सक्ने आशंका गरिएको छ । तर अपहरण भएको पुष्टि भने भएको छैन ।रासस

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com