About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
विज्ञान संकाय संचालनका लागि त्रिभुवन बाल मा.वि.मा धन धान्याञ्चल महायज्ञको आयोजना

Darpanpost मंगलबार, मंसिर ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, मंसीर ११ ।

पुर्वी नवलपरासी कावासोती–१७ ढोकीमा रहेको त्रिभुवन बाल माविको स्वर्ण महोत्सव तथा धन धान्याञ्चल मंगलबार समुद्धघाटन गरिएको छ ।

मंगलबार  नेपालका प्रथम ऐतिहासीक जगद्गुरु अन्नतश्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले महोत्सवको समुद्धाटन गर्नुभएको थियो । विद्यालयले स्वर्ण महोत्सव कक्षा १२ सम्म सञ्चालन भएको त्रिभुवन माविमा विज्ञान संकाय संचालनार्थ धान्याञ्चल ज्ञान महायज्ञ को आयोजना गरिएको विद्यालय स्रोतले जनाएको छ  । विद्यालयको स्वर्ण महोत्सवको उपलक्ष्यमा मंसिर ११ गते देखि १९ गते सम्म सञ्चालन हुने भएको छ ।

मंगलबार विद्यालयका विद्यार्थी, विभिन्न संघसस्था ,आमा समुह लगायतको सहभागितामा  विद्यालय परिसरबाट  ढोकी  हुदै मध्यविन्दु १ सम्मको परिक्रमा गरि शोभा कलस यात्रा निकालिएको थियो । आजवाट सुरु भएको धनधान्याञ्चलमा भुमि तथा नगद दान गर्ने क्रम बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com