About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नवलपुरका विभिन्न ठाउमा दुर्घटना न्युनिकरण सम्बन्धि चेतनामुलक सडक नाटक कार्यक्रम सम्पन्न

Darpanpost सोमबार, मंसिर १०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, मंसीर १० ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी सडक दुर्घटना हुने जिल्लाको रुपमा नवलपुर लाइ चिनिन्छ । यस आर्थिक बर्षमा मात्रै नवलपुर जिल्लामा सवारी दुर्घटनाबाट ३९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

यसरी दिनहु जसो हुने सवारी दुर्घटना कम गर्नका लागि विभिन्न क्षेत्रबाट विभिन्न चेतनामुलक कार्यक्रमको थालनीमा जोड दिइएको छ । यसै क्रममा पौरखी बचत तथा ऋण सहकारी सँस्था लि. ले दुर्घटना न्युनिकरण सम्बन्धि चेतनामुलक सडक नाटक कार्यक्रम सम्पन्न गरेको छ । नारायणी कला केन्द्रको सहयोगमा पौरखी बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको विभिन्न ठाउँमा कार्यक्रम गरेको हो ।

नवलपुर जिल्लाको  दलदले चोक, डण्डा चोक, कावासोतीको लुम्बीनी बोर्डिङ्ग र कावासोतीको थानाचोकमा नाटक सहित सडक दुर्घटना न्युनिकरणका लागि सजग हुनुपर्ने विषयवस्तुको बारेमा सन्देश प्रवाह गरिएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com