About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
महेन्द्रोदय प्राविको वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Darpanpost आइतबार, मंसिर ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

विकास राज पौडेल रेडियो कुशुम कुस्मा पर्वत
पर्वतको फलेवास नगरपालिका १० कुर्घा ठूलास्वारामा रहेको महेन्द्रोदय प्राविको ६० औ वार्षिक उत्सव तथा विविध पुरस्कार संगै छात्रवृति वितरण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा फलेवास नगरपालिका १० का निर्वाचित वडा सदस्य सुनिता शर्माले विद्यार्थीहरुलाई जाडो मौसमका लागि केहि राहत होस भनेर न्यानो कपडा वितरण गर्नुभएको थियो ।कार्यक्रमा वोल्दै सुआहारा बाग्लुङ म्याग्दिका कार्यक्रम अधिकृत युधिस्टिर सर्मा ,पर्वत वहुमुखी क्याम्पस फलेवासका प्राध्यापक लालप्रसाद सर्मा शि.अ.सं का अध्यक्ष दान वहादुर क्षेत्री भुपु शि.अ.स. अध्यक्ष उमाकान्त सर्मा लगायतले विद्यालयमा अंग्रजी माध्यममा पठनपाठन कार्य सुरु गनुपर्नेमा जोड दिदै शैक्षिक गुणस्तर कायम गर्न विद्यार्थी,शिक्षक अभिभावक विच त्रिकोणत्मक सम्वन्ध हुनुपर्ने वताउनु भएको थियो ।विद्यालयको आर्थिक प्रतिवेदन विद्यालयका प्रअ कुल प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो ।वि.व्य.स का अध्यक्ष मिना शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका ईन्दिरा शर्मा र कार्यक्रमको सञ्चालन प्रधानअध्यापक कुल प्रसाद पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com