About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
कुबेर बचत तथा ऋण सहकारी सस्थाकाे चाैथाे साधारणसभा सम्पन्न

Darpanpost शनिबार, मंसिर ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

मसिर ८ बेलाटारी । नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७ मा रहेकाे कुबेर बचत तथा ऋण सहकारी सस्थाकाे अाज चाैथाे साधारणसभा सम्पन्न भएकाे छ ।सस्थाका अध्यक्ष याेगेन्द्र बनियाकाे अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री एवम सासद देवेन्द्रराज कडेेल प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।सस्था अा.बा.२०७४/२०७५मा कुल ४कराेड ५लाख बराबर काे काराेबार गरेकाे छ भने जसमा ८ लाख ९४ हजार बराबरकाे शुद्ध नाफा गर्न सफल भएकाे सस्थाका ब्यवस्थापक लक्ष्मुन काेईरी ले बताउनु भयाे ।उक्त सस्थाले साबिक ठुलाेखैरेटवा ,भुजहवा र गुठिसुर्यपुरा ,साेमनी गा. बि.स.लाई कार्यक्षेत्र बनाएकाे छ ।सस्थाले पशुपालन ,माछापालन ,केराखेति तथा बैदेशिक राेजगारीका लागि लगानि गरेकाे बताईएकाे छ ।सस्थाले अाई .एम. ई .सेवा समेत सन्चालनमा ल्याएकाे छ भने अहिले सहकारी लाई ब्यवस्थित बनाउने कार्यालयमा सिसि क्यामेरा समेत जडान गरेकाे छ ।सस्थाका शेयर सदस्य महिलाहरु प्रसुति हुने लाई रु २ हजार बराबर प्राेत्साहन भत्ता समेत बितरण गर्दै अाएकाे छ ।कार्यक्रममा सन्ताेष बरई, अमर यादव ,वडा न७ का वडा अध्यक्ष हेयात खा , सरावल गाउपालिकाकि उपाध्यक्ष उत्तमा राय ,गाउपालिका अध्यक्ष राधेश्याम चाैधरी, लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रममा सस्थाका काेषाध्यक्ष पशुपति तिवारी ले अार्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे।कार्यक्रम लाई नारद ठाकुरले सन्चालन गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com