आज मिति २०७५साल मंसिर महिनाको ७ गते
मेष – नोकरीमा प्रवेश वा पदोन्नतिको सम्भावना रहेकोछ , स्वास्थ्यामा ख्याल नगर्दा यात्रामा समस्या आउनुका साथै घरपरिवारले बढि सम्झाउने छन् । आजको लागी शुभ अकं १ रातो रगं, पुर्व दिशा शुभ हुनेछ ।
वृष– बैदेशिक यात्रा हुनुको साथै प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्नेछन् । व्यापार व्यवसायमा लाभ मिल्नुका साथै रमाईलो यात्रा तथा धार्मिक स्थलको दर्शन हुनेछ । आजको लागी शुभ अकं २ रातो रगं , पश्चिम दिशा मानिन्छ ।
मिथुन– जीवनसाथी र सन्तानबाट लाभ हुनुका साथै घर–जग्गा जोड्ने मौका मिल्नेछ , जागिरमा भने बिवाद आउन सक्छ । प्रेम प्रस्ताब हुनुका साथै स्वास्थ्यमा समस्या आउन सक्छ । आजको लागी शुभ अकं ३ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।
कर्कट– रोकिएका काम बन्न थाल्नेछन, परोपकार र सामाजिक काममा रुचि जाग्नेछ भने साथीभाईको कारण जरिवान तिर्नुपर्ला , कृषि तथा पशुमा हानी हुनसक्छ । । आजको लागी शुभ अकं ५ खैरो रगं , पुर्व दिशा शुभ हुनेछ ।
सिंह– कामकाजको लागी दौडधुप हुनेछ । विद्यार्थीहरूका लागि विशेष दिन मानिन्छ । स्वास्थ्य समस्यले दिनभरि तनाव तथा आर्थिक नोक्सानी हुनेछ । बिनाकारण दण्डजरिवाना तिर्नुपर्ला , आजको लागी शुभ अकं ७ सेतो रगं , दक्षिण दिशा शुभ हुनेछ ।
कन्या– बोलीको गलत अर्थ लाग्ने हुदाँ विचार गर्नुहोला विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । पारिवारिक सहयोग मिल्नेछ । यात्रा रमाईलो हुनेछ । आजको लागी शुभ अकं ९ पंहेलो रगं , पुर्व दिशा शुभ हुनेछ ।
तुला– आर्थिकपक्ष सबल बन्नुका साथै मानसम्मान मिल्नेछ , धेरै परिश्रम गरेर मात्र साथीभाईको सहयोग मिल्नेछ । स्वास्थ्य समस्या आउनेछ । आजको लागी शुभ अकं ५ हरियो रगं , पश्चिम दिशा शुभ हुनेछ ।
बृश्चिक – पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ भने बैदेशिक कुराकानीमा व्यस्त हुनुपर्ला , आजको लागी शुभ अकं ८ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।
धनु – साथीभाईको कारण भनाई खानुपर्नेछ । आयआर्जनका स्रोत प्रशस्तै भेटिएता पनि मन लाग्नेछैन् । व्यापार तथा कृषिमा भने राम्रो रहेकोछ । आजको लागी शुभ अकं ६ कालो रगं , पुर्वदिशा शुभ हुनेछन् ।
मकर – दाम्पत्य जिवनमा तनाव हुनेछ । मातापिताको कारण मनमा शंका हुनेछ भने स्वास्थ्यमा सुधार तथा व्यापारमा आर्थिक नोक्सानी हुने । आजको लागी शुभ अकं १ रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।
कुम्भ – मायापिरतीको कुरा कानी हुनेछ । सन्तानको सहयोगले कार्यमा सफल्ता ंमिल्नेछ भने नयाँ स्थानको भ्रमण हुनेछ । आर्थिक नोक्सानी हुनुका सार्थ परिश्रम धेरै गर्नुपर्ला , आजको लागी शुभ अकं १ हरियो रगं , उत्तर दिशा शुभ हुनेछ ।
मिन – शिक्षामा रुची बढ्नेछ । करकापको कारण काममा बिघ्न बाधा आउन सक्छ भने घरपरिवारमा मङ्गलमय काम सम्पादन गरिएला । आजको लागी शुभ अकं २ निलो रगं , पश्चिम दिशा शुभ हुनेछ ।