About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
क्यान्सर ले पिडित रामअाश्रे लाई बचाउन अार्थिक सहयाेग गरिदिन परिवारकाे अाग्रह

Darpanpost सोमबार, मंसिर ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 नन्दु यादव ,

मसिर ३ बेलाटारी । पश्चिम नवलपरासी जिल्ला काे सरावल गाउपालिका वडा न ७ माेजरहिया बस्ने ५० बर्षिय रामअाश्रे हरिजनलाई ब्लड क्यान्सर राेग लागेकाे छ ।बिगत ८ महिना देखि अाैषधी उपचार गराउदै गराउदा राेग अहिले सम्म निकाे नहुदा अाफुहरुलाई अाैषधि उपचार गर्न समस्या भईरहेकाे उनका परिवार काे भनाईरहेकाे छ । लामाे समय देखि अाफुहरु ऋण लिई उपचार गराउदै अाएका छाै अब दिनानुदिन उपचार गर्न अाफुहरुलाई समस्या भईरहेकाे वहाकाे श्रीमति रमावति हरिजन ले बताउनु भयाे । अब वहाकाे अाैषधि उपचार गराउनका लागि सम्पुर्णमा तथा सबै निकायलाई अार्थिक सहयाेग गरिदिन परिवारजनले सबैमा अाग्रह गरेका छन ।क्यान्सर पिडित का २ छाेरा र २ छाेरी रहेका छन।केहि दिन अगाडि वहा काे उपचार बिर हस्पिटल काठमाडौ मा भएकाे थियाे भने अहिले वहाकाे उपचार सिभिल हस्पिटल काठमाडौं भईरहेकाे परिवारले जनाएका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com