About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

बिजयी सामुदायिक बनद्धारा २० उपभोक्ताहरुलाई बंगुरका पाठापाठी बितरण

Darpanpost आइतबार, मंसिर ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, मंसीर २ ।

बिजयी सामुदायिक बन मध्यबिन्दु ७ ले आफ्ना उपभोक्ताहरुलाई आज एक कार्यक्रम गरि बुंगुरको पाठापाठी बितरण गरेको छ । बिपन्न लक्षीत बार्षीक कार्यक्रम अन्र्तगत टोल बिकास सस्थाले सिफारिस गरेका २० जना उपाभोक्ताहरुलाई बंगुरकोपाठापाठी बितरण गरिएको हो ।

 

बिपन्न परिवार अन्र्तगत पनि एकलमहिलाहरुलार्य आयआर्जनमा सहयोग पुराउने उदेश्यले पाठापाठी बितरण गरिएको बनका अध्यक्ष मधुबिलास अधिकारीले जानकारी दिनुभयो । उहाले बंगुरका पाठापाठी हुर्काउने गोठ सहित बनाइदिएर उन्नत जातका २० जनालाई २० बटा बंगुर बितरण गरेको जानकारी दिनुभयो। अध्यक्ष अधिकारीले बितरण गरिएको बंगुरका पाठापाठीलाई कृषकहरुले सामुहीक रुपमा पालनपोषण गर्ने र सोही बंगुरबाट उत्पादन भएका पाठापाठीलाई खरिद गरि आगामी बर्षमा अन्य उपभोक्ताहरुलाई बितरण गरिने समेत जानकारी दिनुभयो ।

 

कार्यक्ममा मध्यबिन्दु नगरपालीका प्रमुख चन्द्र बाहादुर राना , उद्योग बाणीज्य संघका अध्यक्ष केदार प्रसाद पराजुली  , टोल बिकास सस्थाका अध्यक्षहरु ल्गायत बिजयी सामुदायिक बनका पदाधिकारीहरुको उपस्थीतिमा बंगुरका पाठापाठी बितरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।

फाइल तस्बीर :

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com