About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बिजयी सामुदायिक बनद्धारा २० उपभोक्ताहरुलाई बंगुरका पाठापाठी बितरण

Darpanpost आइतबार, मंसिर ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, मंसीर २ ।

बिजयी सामुदायिक बन मध्यबिन्दु ७ ले आफ्ना उपभोक्ताहरुलाई आज एक कार्यक्रम गरि बुंगुरको पाठापाठी बितरण गरेको छ । बिपन्न लक्षीत बार्षीक कार्यक्रम अन्र्तगत टोल बिकास सस्थाले सिफारिस गरेका २० जना उपाभोक्ताहरुलाई बंगुरकोपाठापाठी बितरण गरिएको हो ।

 

बिपन्न परिवार अन्र्तगत पनि एकलमहिलाहरुलार्य आयआर्जनमा सहयोग पुराउने उदेश्यले पाठापाठी बितरण गरिएको बनका अध्यक्ष मधुबिलास अधिकारीले जानकारी दिनुभयो । उहाले बंगुरका पाठापाठी हुर्काउने गोठ सहित बनाइदिएर उन्नत जातका २० जनालाई २० बटा बंगुर बितरण गरेको जानकारी दिनुभयो। अध्यक्ष अधिकारीले बितरण गरिएको बंगुरका पाठापाठीलाई कृषकहरुले सामुहीक रुपमा पालनपोषण गर्ने र सोही बंगुरबाट उत्पादन भएका पाठापाठीलाई खरिद गरि आगामी बर्षमा अन्य उपभोक्ताहरुलाई बितरण गरिने समेत जानकारी दिनुभयो ।

 

कार्यक्ममा मध्यबिन्दु नगरपालीका प्रमुख चन्द्र बाहादुर राना , उद्योग बाणीज्य संघका अध्यक्ष केदार प्रसाद पराजुली  , टोल बिकास सस्थाका अध्यक्षहरु ल्गायत बिजयी सामुदायिक बनका पदाधिकारीहरुको उपस्थीतिमा बंगुरका पाठापाठी बितरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।

फाइल तस्बीर :

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com