About Contact
१९ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन
शुलक्ष्य कृषि सहकारी सस्थाकाे पाचाै साधारणसभा सम्पन्न

Darpanpost शनिबार, मंसिर ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 नन्दु यादव ,

मसिर १ बेलाटारी।  नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७ मा रहेकाे शुलक्ष्य कृषि सहकारी सस्थाकाे अाज पाचाै साधारणसभा सम्पन्न भएकाे छ । सस्थाका अध्यक्ष सतेश्वर पाण्डेकाे अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।सस्था अा.बा.२०७४/२०७५मा कुल ३ कराेड १३ लाख बराबर काे काराेबार गरेकाे छ भने जसमा १८ लाख ४१ हजार बराबरकाे शुद्ध नाफा गर्न सफल भएकाे सस्थाका ब्यवस्थापक सन्ताेष कुमार कुशवाहाले बताउनु भयाे ।११९७ जना कुल शेयर सदस्य रहेकाे उक्त सस्थाले साबिक ठुलाेखैरेटवा ,भुजहवा र गुठिसुर्यपुरा गा. बि.स.लाई कार्यक्षेत्र बनाएकाे छ ।सस्थाले पशुपालन ,माछापालन ,केराखेति तथा बैदेशिक राेजगारीका लागि लगानि गरेकाे बताईएकाे छ ।सस्थाले अाई .एम. ई .सेवा समेत सन्चालनमा ल्याएकाे छ ।कार्यक्रममा महादेव यादव ,शम्भु गुप्ता ,अमर यादव, दुधनाथ गुप्ता,चक्रबहादुर कुशवाहा,पत्रकार नन्दु यादव सरावल गाउपालिकाकि उपाध्यक्ष उत्तमा राय लगायत शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रममा सस्थाका सचिव जितेन्द्र यादवले अार्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com