About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
शुलक्ष्य कृषि सहकारी सस्थाकाे पाचाै साधारणसभा सम्पन्न

Darpanpost शनिबार, मंसिर ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 नन्दु यादव ,

मसिर १ बेलाटारी।  नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७ मा रहेकाे शुलक्ष्य कृषि सहकारी सस्थाकाे अाज पाचाै साधारणसभा सम्पन्न भएकाे छ । सस्थाका अध्यक्ष सतेश्वर पाण्डेकाे अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।सस्था अा.बा.२०७४/२०७५मा कुल ३ कराेड १३ लाख बराबर काे काराेबार गरेकाे छ भने जसमा १८ लाख ४१ हजार बराबरकाे शुद्ध नाफा गर्न सफल भएकाे सस्थाका ब्यवस्थापक सन्ताेष कुमार कुशवाहाले बताउनु भयाे ।११९७ जना कुल शेयर सदस्य रहेकाे उक्त सस्थाले साबिक ठुलाेखैरेटवा ,भुजहवा र गुठिसुर्यपुरा गा. बि.स.लाई कार्यक्षेत्र बनाएकाे छ ।सस्थाले पशुपालन ,माछापालन ,केराखेति तथा बैदेशिक राेजगारीका लागि लगानि गरेकाे बताईएकाे छ ।सस्थाले अाई .एम. ई .सेवा समेत सन्चालनमा ल्याएकाे छ ।कार्यक्रममा महादेव यादव ,शम्भु गुप्ता ,अमर यादव, दुधनाथ गुप्ता,चक्रबहादुर कुशवाहा,पत्रकार नन्दु यादव सरावल गाउपालिकाकि उपाध्यक्ष उत्तमा राय लगायत शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रममा सस्थाका सचिव जितेन्द्र यादवले अार्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com