About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
मध्यविन्दु नगरपालिकाद्धारा जेसिबी र टिप्पर खरिद

Darpanpost शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानु पंगेनी , 

३०  कात्तिक, नवलपरासी ।  नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाले ब्याक हो लोडर ( जेसिबि ) र टिप्पर खरिद गरेको छ । विभिन्न आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले जेसिबि र टिप्पर खरिद गरेको नगरपालिका का प्रमुख प्रशाशकिय प्रमुख कृष्ण प्रसाद पन्थीले बताए । नगरपालिकामा आफ्नै आवश्यकताका साधन नहुदा नगर विकास र आपतकाली अवस्थामा अप्ठेरो परेकाले खरिद गरेको पन्थीले जानकारी दिए । जेसिबि विहिवार आईपुगेको छ भने टिप्पर एकहप्ताभित्र आउने नगर प्रमुख चन्द्र वहादुर रानाले बताए । जेसीबी लाई ४३ लाख रुपैया र टिप्परलाई २९ लाख रुपैयामा खरिद गरिएको रानाले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com