About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
कावासोती ३ मा आज बिहान बस अनियन्त्रित भइ पल्टिदा १६ जना घाइते

Darpanpost बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर , कार्तिक २९

बिहिबार बिहान बस अनियन्त्रित भइ पल्टिदा १६ जना घाइते भएका छन ।

दाङबाट काठमाडौको लागि छुटेको ना ६ ख ७३०१ नंको यात्रु बहाक बस आज बिहान अन्दाजी ३ बजे पुर्व पशिचम राजमार्ग अन्र्तगत कावासोती ३ मा आफै अनियन्त्रित भइ पल्टदा बसमा सवार १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।

घाइते मध्य ४ जनाको अवस्था मध्य र बाकीको अवस्था सामान्य रहेको उनीहरुको कावासोती अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com