About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
कावासोती ३ मा आज बिहान बस अनियन्त्रित भइ पल्टिदा १६ जना घाइते

Darpanpost बिहिबार, कार्तिक २९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर , कार्तिक २९

बिहिबार बिहान बस अनियन्त्रित भइ पल्टिदा १६ जना घाइते भएका छन ।

दाङबाट काठमाडौको लागि छुटेको ना ६ ख ७३०१ नंको यात्रु बहाक बस आज बिहान अन्दाजी ३ बजे पुर्व पशिचम राजमार्ग अन्र्तगत कावासोती ३ मा आफै अनियन्त्रित भइ पल्टदा बसमा सवार १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।

घाइते मध्य ४ जनाको अवस्था मध्य र बाकीको अवस्था सामान्य रहेको उनीहरुको कावासोती अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com