About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
ग्रामीण क्षेत्रमा उदाउदाे सुर्यलाई अर्घ दिई छठ पर्व हर्षउल्लासका सथ मनाईयाे ।

Darpanpost बुधबार, कार्तिक २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव,

कार्तिक २८ बेलाटारी ।  हिन्दु नारिहरुकाे महान चाड छठ पुजा नवलपरासी लगायत देश भरिनै भब्यताकासाथ मनाईईकाे छ ।यसै गरि प्रतापपुर मा पनि हर्षउल्लासका साथ छठ पर्व मनाईएकाे साेमनीका अनाेज यादवले बताउनु भयाे । अाज छठ पर्वकाे अन्तिम दिन बिहान उदाउदाे सुर्यलाई अर्घ दिई छठ पुजा सम्पन्न गरिएकाे भक्त श्रध्दालुहरुले बताएका छन ।खासगरि मधेशका महिलाहरुले मान्दै अाएकाे छठ पर्व अहिले पहाडी क्षेत्रमा समेत मान्ने गरिएकाे छ ।परिवारमा शान्ति र सुखि राख्नकाे लागि महिलाहरुले छठ पुजा मनाउने गरेकाे बताईन्छ ।४ दिन सम्म चल्ने याे पर्व अाज समापन गरिएकाे छ ।नवलपरासी काे महेशपुर ,भुजहवा ,गाेपिगन्ज, बेलाटारी ,साेमजी गुठिप्रसाैनी पकलिहवा लगायतका ठाउमा रहेका ताल तलैया ,पाेखरी नदि काे किनारमा भब्यताका साथ मनाईएकाे छ ।याे खास गरि दिपावली काे ६ दिन पछि याे पर्व मनाईन्छ
‘हामीले पनि प्रत्येक वर्ष छठ मनाउन थालेका छौँ’ स्थानीयवासी काेईली काे काेहार ले भनिन। घर, पसल र सार्वजनिक थलोमा छठ नजिकिएसँगै छठको गीत गुञ्जिने बताईन्छ । दीपावलीको दिनदेखि छठका गीत बजाउने क्रम बढेको देखिन्छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com