About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कावासोती नगरपालिकामा ई–टेन्डर को शुरुवात

Darpanpost सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कावासोती, १९ कात्तिक ।

कावासोती नगरपालिकाले ई–टेन्डर को शुरुवात गरेको छ । नगरपालिकाले खुलाएका खोलाको टेन्डर लगाएत ठुला खालका टेन्डर अनलाईन मार्फत भर्न सकिने कावासोती नगरपालिकाका सुचना अधिकारी पवन रुपाखेतीले बताउनुभयो ।

 

खरिद कार्यालयको अनलाईन सिस्टममा गएर नगपालिकाले आवहन गरेको टेन्डरका लागि अनलाईन मार्फत फारम भर्न सकिने उहाले बताउनुभएको छ । अनलाई मार्फत टेन्डर भर्दा व्यवसायीलाई फर्म भर्न सहज हुने छ ।

 

यस्तै नगरपालिकालाई समेत फाईदा पुग्ने छ । अनलाईन मार्फत भर्दा प्रतिस्पर्धा धेरै हुने र पूर्ण गोपनियता हुने भएकाले खोलाजन्य पदार्थ बिक्रिका लागि धेरै रकममा ठेक्का लाग्ने तथा नगरका काम गर्दा कम दरमा गराउन सकिने नगरपालिकाले जनाएको छ ।

 

कावासोती नगरपालीकाले वडा कार्यालय भवन निर्माणका लागि टेन्डर आवहन गरेको छ । नगरपालिको वडा नम्बर ९ र वडा नम्बर १५ को नया भवन निर्माणका लागि टेन्डर आवहन गरेको छ ।

 

यस्तै कावासोतीमा रहेको केरुङ्गे खोला लगाएतका खोलाको समेत टेन्डर आवहन गरेको छ । खरिद कार्यालयको अनलाईमा गएर यसको फारम भर्न सकिने कावासोती नगरपालिका सूचना अधिकारी रुपाखेतीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com