About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
नेपाली काँग्रेस बिहादी २ बर्राचौर ले विभिन्न नेपालीहरूको महान पर्वको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न ।

Darpanpost सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / कात्तिक – १९ पर्वत ।

नेपाली काङ्ग्रेस बिहादी गाउपालिका वार्ड नम्बर २ बराचौर ले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सप्पन्न गरेको छ।

बिजयादसमी शुभ दिपावली छठ पर्व तथा नेपाल सम्बद को अवसर मा कार्यक्रम नेपाली काङ्ग्रेस बराचौर वार्ड कमिटी ले कार्यक्रम आज आयोजना गरेको थियो ।कार्यक्रम मा शुभकामना आदानप्रदान र नेपाली काङ्ग्रेस को दिगो लक्ष्य को बारेमा टिकाटिप्पणी गरिएको थियो । महानिधी प्रतिनिधि दोय राजेन्द्र तिवारी हरि न्यौपाने , ,तरुण दल पर्वत अध्यक्ष राज मल्ल ठकुरी , जिल्ला सदस्य , बिहादी गाउपालिका सभापति बिष्णु भुसाल , वाड बिहादी ३ वडा अध्यक्ष रणबहादुर आले , वाड २ का जनप्रतिनिधि र सम्पुर्ण भात्री सस्थाका प्रतिनिधि लगायत करिब १५० जनमानस को उपस्थिती रहेको थियो । कार्यक्रम मा राजेन्द्र तिवारी हरि न्यौपाने , ,तरुण दल पर्वत अध्यक्ष राज मल्ल ठकुरी , बिहादी गाउपालिका अध्यक्ष पद्का उमेदवार प्रबिण गुरुङ , जिल्ला सदस्य हर्क सुनार गोबिन्द प्रसाद पराजुली राजमो अध्यक्ष गोबिन्द पराजुलि , बिहादी गाउपालिका सभापति बिष्णु भुसाल , वाड बिहादी ३ वडा अध्यक्ष रणबहादुर आले , बिहादी ४ का नेपाली काङ्ग्रेस सभापति
गोकुल भुसाल , वाड ३ का पाटी सभापति ॐ प्रसाद पराजुली , ने बि संघ बिहादी पर्वत नेता तथा ने बि संघ नेपाल तारा इकाइ सभापति हिमलाल गिरि ” पारस”ले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम मा प्रमुख अतिथी तथा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि राजेन्द्र तिवारी ले ” सरकार को जनता ले सोचे अनुसार को काम गर्न अहिले सम्म सकेको छैन, ५ बर्ष सम्म यो सरकार टिक्दैन यदि टिक्यो भने फेरि कम्युनिस्ट को सरकार आउदैन” उनले सरकार पाच बर्ष सम्म टिकोस भनेर कामना समेत गरे , उनले भने काङ्ग्रेस तात्दै ताद्दैन ताते पछि सेलाउन जान्दैन भन्दै जिल्ला तताउने अभियान लाग्ने उनले बताए।त्यस्तै कार्यक्रम नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि हरि न्यौपाने ले ” नेपाली काङ्ग्रेस हारेको होइन , नेपाली काङ्ग्रेस को प्रणाली हारेको हो, भन्दै देश र जनता लाई नआत्तिन आग्रह गरे। त्यस्तै नेपाल तरुण दल अध्यक्ष राजमल्ल ठकुरी ले बिलासिता को जीवन जिउन सक्ने कम्युनिस्ट का माननीय ज्युले वृद्ध भत्ता बढाउन नसकेको , जसको जस काङ्ग्रेस लाई नदिने र काङ्ग्रेस ले ढुकुटी रित्याएको कम्युनिस्ट को टिप्पणी को घोर बिरोध गरे।
त्यस्तैबिहादी गाउपालिका अध्यक्ष पद का उमेदवार प्रबिन गुरुङ ले ” नेपाली काङ्ग्रेस देश को जेठो पाटी हो जुन जन्म मा मात्र नभइ कर्म मा पनि उत्कृष्ट पाटी हो ,नेपाली काङ्ग्रेस र देश को समय यस्तै रहिरहन्न जुन समय अहिले को नेपाल मा कम्युनिस्ट ले भित्र्याएका छन ।उनले नेपाली जनतामा २०७४ साल मङ्सिर मा पुन महाभुकम्म गएको जिकिर गरे”।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com