About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
नवलपरासीको गैडाकाेटमा सवारी दुर्घटना, ११ जना घाईते ।

Darpanpost सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

१९ कातिक , नवलपरासी । पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैडाकोट स्थित  जंगलमा सवारी दुर्घट्ना हुदा एघार यात्रु घाइते भएका छन् । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु १ ख ८११३ नम्बरको यात्रुबस रोेकिराखेको लु २ ख ३७९ नम्बरको ट्रक संग विहान पाच बजेको समयमा ठक्कर खादा ११ यात्रु घाइते भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतिले जानकारी दिएको छ  । घाईते मध्ये दुई जनाकाे अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ । घाइते मध्ये नवलपरासी सुस्ता गाउपालिका बस्ने ४० वर्षीय राम किसन चमार र बर्दघाट नगरपालिका तीन बस्ने ३२ वर्षीय दिलिप चौधरीको अवस्था चिन्ताजनक रहेको छ ।
घाइतेहरु तीन जनाको नया मेडिकल कलेज,सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाइभ अस्पताल भरतपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ  ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com