About Contact
२१ आषाढ २०७९, मंगलबार
Close
बिज्ञापन
नवलपरासीको गैडाकाेटमा सवारी दुर्घटना, ११ जना घाईते ।

Darpanpost सोमबार, कार्तिक १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

१९ कातिक , नवलपरासी । पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैडाकोट स्थित  जंगलमा सवारी दुर्घट्ना हुदा एघार यात्रु घाइते भएका छन् । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु १ ख ८११३ नम्बरको यात्रुबस रोेकिराखेको लु २ ख ३७९ नम्बरको ट्रक संग विहान पाच बजेको समयमा ठक्कर खादा ११ यात्रु घाइते भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुर कावासोतिले जानकारी दिएको छ  । घाईते मध्ये दुई जनाकाे अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ । घाइते मध्ये नवलपरासी सुस्ता गाउपालिका बस्ने ४० वर्षीय राम किसन चमार र बर्दघाट नगरपालिका तीन बस्ने ३२ वर्षीय दिलिप चौधरीको अवस्था चिन्ताजनक रहेको छ ।
घाइतेहरु तीन जनाको नया मेडिकल कलेज,सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाइभ अस्पताल भरतपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ  ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com