About Contact
१९ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन
प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको पर्यटन मन्त्री अधिकारीले उद्घाटन गर्ने निश्चित !

Darpanpost आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

बागलुङ २०७५ कात्तिक १८ । आगामी मंसिर १ देखी ९ गते सम्म सन्चालन गरिने प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको पर्यटन सस्कृती तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले गर्ने निश्चित भएको बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजाले जानकारी दिएका छन् ।

बडीगाड गाउपालिकाका अध्यक्ष पाइजा, उपाध्यक्ष अ्मर बहादुर श्रीस, मेला आयोजक समितीका उपाध्यक्ष कृष्ण भट्टराई, सचिब बिष्णु आचार्य, राष्ट्रपती कार्यलयका जनसम्पर्क अधिकृत हिरामणी आचार्य लगायतको टोलीले आज मन्त्री अधिकारीलाई भेटी उक्त कुराको निर्क्यौल गरिएको हो।

प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला आयोजक समितिले महोत्सव भव्यरुपमा सम्पन्न गर्न व्यापक प्रचार प्रसार एवं भव्य तयारी गरिरहेको महोत्सव संघसंस्था परामर्श उपसमितिका संयोजक कमल पौडेलले ईबागलुङलाई जानकारी दिए । महोत्सवमा बडीगाड गाउपालिकाका १० वडाहरुबाट प्रस्तुत गरिने कार्यक्रमहरुको पनि टुंगो लागेको संयोजक पौडेलले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com