About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको पर्यटन मन्त्री अधिकारीले उद्घाटन गर्ने निश्चित !

Darpanpost आइतबार, कार्तिक १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

बागलुङ २०७५ कात्तिक १८ । आगामी मंसिर १ देखी ९ गते सम्म सन्चालन गरिने प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेलाको पर्यटन सस्कृती तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले गर्ने निश्चित भएको बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजाले जानकारी दिएका छन् ।

बडीगाड गाउपालिकाका अध्यक्ष पाइजा, उपाध्यक्ष अ्मर बहादुर श्रीस, मेला आयोजक समितीका उपाध्यक्ष कृष्ण भट्टराई, सचिब बिष्णु आचार्य, राष्ट्रपती कार्यलयका जनसम्पर्क अधिकृत हिरामणी आचार्य लगायतको टोलीले आज मन्त्री अधिकारीलाई भेटी उक्त कुराको निर्क्यौल गरिएको हो।

प्रथम बडीगाड महोत्सव तथा पौँदी न्वागी मेला आयोजक समितिले महोत्सव भव्यरुपमा सम्पन्न गर्न व्यापक प्रचार प्रसार एवं भव्य तयारी गरिरहेको महोत्सव संघसंस्था परामर्श उपसमितिका संयोजक कमल पौडेलले ईबागलुङलाई जानकारी दिए । महोत्सवमा बडीगाड गाउपालिकाका १० वडाहरुबाट प्रस्तुत गरिने कार्यक्रमहरुको पनि टुंगो लागेको संयोजक पौडेलले बताए ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com