About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
न्यू शहिद स्मारक अंग्रेजी आवासिय मा.वि मा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

विकास राज पौडेल शुक्रबार, कार्तिक १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

विकास राज पौडेल कुश्मा पर्वत
कार्तिक १६
पर्वतको सदरमुकाम कुश्मा वजारमा नयाँ व्यवस्थापन संगै सञ्चालनमा आएको न्यू शहिद स्मारक अंग्रेजी आवासिय मा.विमा दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।गत असोजमा सञ्चालन गरिएको दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरी आज कक्षा मन्टेस्वरी देखी कक्षा १० सम्मका प्रथम,द्घितिय,तृतिय हुने विद्यार्थी र विभिन्न तहमा विद्यालय प्रथम ,विद्यालय द्घितिय,विद्यालय तृतिय हुने विद्याथीहरुलाई पुरस्कृत गरिएको विद्यालयका प्रिन्सीपल केशवराज पुरीले जानकारी दिनुभयो । पुरस्कार वितरण कार्यक्रममा वोल्दै विद्यालयका प्रिन्सीपल केशवराज पुरीले शैक्षिक गुणस्तर राम्रो वनाउन शिक्षक,विद्यार्थी र अविभावक विच त्रिकोणत्मक सम्वन्ध हुनुपर्ने वताउदै समय समयमा विद्यालयमा पुरस्कार वितरण गर्दा विद्यार्थीमा अध्ययन प्रति लगाव वढ्ने ,खुसी हुने र अध्ययनमा प्रतिस्पर्धा हुने भएकोले पुरस्कार वितरण गर्नुपर्ने वताउनुभयो ।कार्यक्रममा विद्यालयका भाईस प्रिन्सीपल प्रेम शर्मा पौडेल लगाएत अन्य शिक्षक शिक्षीकाले विद्यार्थीलाई अविर लगाई पुरस्कार वितरण गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन शिक्षक चन्द्र शर्माले गर्नुभएकोे थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com