About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
पराल बाेकेकाे ट्रकमाअागलागि हुदा लाखाैकाे क्षति

Darpanpost शुक्रबार, कार्तिक १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 नन्दु यादव ,

कार्तिक १६ बेलाटारी ।  नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकाे वडा न ३ काे नन्दपुर टाेलमा अाज पराल बाेकेकाे ट्रकमा अागलागि भएकाे छ ।ना २ ख ६२१८ नम्बरकाे साे ट्रकले बिभिन्न गाउबाट पराल बाेकि सेमरी तर्फ जादै गरेकाे अवस्थामा नन्दपुर गाउमा बिद्युतकाे पाेलमा रहेकाे तारमा सर्ट भई अागलागि भएकाे ईलाका प्रहरी कार्यालय सेमरी का ईन्चार्ज प्रमाेद बिक्रम के सि ले बताउनु भयाे ।दिउसाे ३ बजे अागलागि हुदा अागलागि ७० हजारकाे पराल , स्थानिय महेश काेहारकाे १ बिगाहाकाे ८० हजार बराबरकाे धान र ट्रक पुर्ण रुपमा जलेर नस्ट भएकाेेे के सी ले बताउनु भयाे ।अागाे लागेकाे केहि समय पछि प्रमाेद बिक्रम केसि काे कमाण्डमा नेपाल प्रहरी र माधव पण्डित काे नेतृत्व मा शशस्त्र प्रहरी काे टाेली पुगेपछि अागाे नियन्त्रण मा लिएकाे बताईएकाे छ अागाे लागेपछि चालक फरार रहेकाे प्रहरी ले जनाएकाे छ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com