About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
पराल बाेकेकाे ट्रकमाअागलागि हुदा लाखाैकाे क्षति

Darpanpost शुक्रबार, कार्तिक १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 नन्दु यादव ,

कार्तिक १६ बेलाटारी ।  नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकाे वडा न ३ काे नन्दपुर टाेलमा अाज पराल बाेकेकाे ट्रकमा अागलागि भएकाे छ ।ना २ ख ६२१८ नम्बरकाे साे ट्रकले बिभिन्न गाउबाट पराल बाेकि सेमरी तर्फ जादै गरेकाे अवस्थामा नन्दपुर गाउमा बिद्युतकाे पाेलमा रहेकाे तारमा सर्ट भई अागलागि भएकाे ईलाका प्रहरी कार्यालय सेमरी का ईन्चार्ज प्रमाेद बिक्रम के सि ले बताउनु भयाे ।दिउसाे ३ बजे अागलागि हुदा अागलागि ७० हजारकाे पराल , स्थानिय महेश काेहारकाे १ बिगाहाकाे ८० हजार बराबरकाे धान र ट्रक पुर्ण रुपमा जलेर नस्ट भएकाेेे के सी ले बताउनु भयाे ।अागाे लागेकाे केहि समय पछि प्रमाेद बिक्रम केसि काे कमाण्डमा नेपाल प्रहरी र माधव पण्डित काे नेतृत्व मा शशस्त्र प्रहरी काे टाेली पुगेपछि अागाे नियन्त्रण मा लिएकाे बताईएकाे छ अागाे लागेपछि चालक फरार रहेकाे प्रहरी ले जनाएकाे छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com