About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
गरिबले केबल धनी बन्ने सपना सम्झिन्छ ।

Darpanpost शुक्रबार, कार्तिक १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 गजल

गरिबले केबल धनी बन्ने सपना सम्झिन्छ ।
अन्धाले मात्र संन्सार हेर्न आँखा सम्झिन्छ।।

आमा छोरो सम्झिएर मुर्छा परेकी छिन ।
छोराले भने दिनरात प्रेमिका सम्झिन्छ ।।

हुनेलाई के थाहा छ र बा हुनुको महत्व
बिचरा बा नै नहुनेले पो बा सम्झिन्छ ।।

दाग के हो के थाहा बलात्कार गर्नेलाई
हेर नारिको जवानी उस्ले साझा सम्झिन्छ।।

सुन्दर मातामा भगवानको अबतार देखेन
उ आफ्नि श्रीमतीलाई अप्सरा सम्झिन्छ।।

 

कुशल सुबेदि

म्याग्दी बेनि

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com