About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

कोईलापानीमा जारी फुटवल प्रतियोगीताको आज(बुधबार)को खेलमा योङ्गस्टार विजयी ।

Darpanpost बुधबार, कार्तिक १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

माधव अधिकारी /१४  कात्तिक, नवलपुर ।

नेपालीहरुको महान पर्व दशै तिहार लाई लक्षित गरेर कावासोती १ कोईलापानीमा आयोजीत एक महिने जिल्ला स्तरीय फुटवल प्रतियोगीताको आज(बुधबार)को खेलमा योङ्गस्टार युवा क्लव कावासोती ४ विजयी भएको छ ।

योङ्गस्टार युवा क्लव र कदमपुर युवा क्लव विच भएको आज(बुधबार)को खेलमा ४–० गोल अन्तरले योङ्गस्टार युवा क्लव विजयी भएको हो ।

शुक्रबार देखी सेमी फाईनलका खेलहरु हुने आयोजकले जनाएको छ । एक महिना सम्म सञ्चालीत जिल्ला स्तरीय फुटवल प्रतियोगीता क्लव भवन निमार्ण र खेलकुद मैदान निमार्ण सहयोगार्थ का लागी आयोजना गरिएको हो । खेल अवधिभर फुटवल, भलिवल, कपर्दि, महिला फुटवल,घैटो फुटाउने लगाएतका विविध खेलहरु सञ्चालन गरिने आयोजक छाहारी संगम युवा क्लवले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेता चौधरीद्धारा जनसम्पर्क कार्यालय स्थापना
बधाई लिने होइन बधाई दिने हो अब्दुल रज्जाक ।

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com