About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कोईलापानीमा जारी फुटवल प्रतियोगीताको आज(बुधबार)को खेलमा योङ्गस्टार विजयी ।

Darpanpost बुधबार, कार्तिक १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

माधव अधिकारी /१४  कात्तिक, नवलपुर ।

नेपालीहरुको महान पर्व दशै तिहार लाई लक्षित गरेर कावासोती १ कोईलापानीमा आयोजीत एक महिने जिल्ला स्तरीय फुटवल प्रतियोगीताको आज(बुधबार)को खेलमा योङ्गस्टार युवा क्लव कावासोती ४ विजयी भएको छ ।

योङ्गस्टार युवा क्लव र कदमपुर युवा क्लव विच भएको आज(बुधबार)को खेलमा ४–० गोल अन्तरले योङ्गस्टार युवा क्लव विजयी भएको हो ।

शुक्रबार देखी सेमी फाईनलका खेलहरु हुने आयोजकले जनाएको छ । एक महिना सम्म सञ्चालीत जिल्ला स्तरीय फुटवल प्रतियोगीता क्लव भवन निमार्ण र खेलकुद मैदान निमार्ण सहयोगार्थ का लागी आयोजना गरिएको हो । खेल अवधिभर फुटवल, भलिवल, कपर्दि, महिला फुटवल,घैटो फुटाउने लगाएतका विविध खेलहरु सञ्चालन गरिने आयोजक छाहारी संगम युवा क्लवले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com