About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

बेरेन ट्युमरका कारण उपचाररत खत्रि परिबारलाई सहयोग रकम हस्तानतरण

Darpanpost सोमबार, कार्तिक १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गंगा भन्डारी ,

१२ कार्तिक, गुल्मी । छत्रकोट गाउपालिका वडा नं ४ सिरिंगा काभ्रेपोखरि गुल्मी निबासि बेरेन ट्युमरका कारण उपचाररत निसान्त खत्रीको परिबारलाई एक कार्यक्रमका बिच सहयोग रकम हस्तानतरण गरिएको छ | नेपाली काँग्रेसका केन्दि्य सदस्य चन्द्र भण्डारीको नेत्रित्वमा आर्थिक संकलन गरि छत्रकोट गाउपालिका छांया सरकार पर्मुख तथा नेपाली काँग्रेस जिल्ला सदस्य अनन्तराम पौडेल र नेपाली काँग्रेसका किर्यासिल सदस्य धातानन्द कंडेलले संयुक्त रुपमा एक लाख एक हजार रुपैंया निसान्तका आमा बुवालाई हस्तान्तरण गर्नुभएको हो | बिगत ४ बर्ष देखि बेरेन ट्युमरको कारण बाट पिडित निसान्तको भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ| कार्यकरममा नेपाली काँग्रेसका ईलाका सँयोजक भेषराज कंडेल ,छत्रकोट ४ का सचिब माधब कंडेल ,महिला संघ सभापति राधिका कंडेल र कार्य समिति सदस्य कुलानन्द कंडेलको सहभागिता रहेको थियो |खत्री परिबारको आर्थिक अबस्था एकदमै कमजोर रहेको छ |

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com