About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बेरेन ट्युमरका कारण उपचाररत खत्रि परिबारलाई सहयोग रकम हस्तानतरण

Darpanpost सोमबार, कार्तिक १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गंगा भन्डारी ,

१२ कार्तिक, गुल्मी । छत्रकोट गाउपालिका वडा नं ४ सिरिंगा काभ्रेपोखरि गुल्मी निबासि बेरेन ट्युमरका कारण उपचाररत निसान्त खत्रीको परिबारलाई एक कार्यक्रमका बिच सहयोग रकम हस्तानतरण गरिएको छ | नेपाली काँग्रेसका केन्दि्य सदस्य चन्द्र भण्डारीको नेत्रित्वमा आर्थिक संकलन गरि छत्रकोट गाउपालिका छांया सरकार पर्मुख तथा नेपाली काँग्रेस जिल्ला सदस्य अनन्तराम पौडेल र नेपाली काँग्रेसका किर्यासिल सदस्य धातानन्द कंडेलले संयुक्त रुपमा एक लाख एक हजार रुपैंया निसान्तका आमा बुवालाई हस्तान्तरण गर्नुभएको हो | बिगत ४ बर्ष देखि बेरेन ट्युमरको कारण बाट पिडित निसान्तको भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ| कार्यकरममा नेपाली काँग्रेसका ईलाका सँयोजक भेषराज कंडेल ,छत्रकोट ४ का सचिब माधब कंडेल ,महिला संघ सभापति राधिका कंडेल र कार्य समिति सदस्य कुलानन्द कंडेलको सहभागिता रहेको थियो |खत्री परिबारको आर्थिक अबस्था एकदमै कमजोर रहेको छ |

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com