About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आज मिति २०७५ साल कार्तिक महिनाको ११ गते

Darpanpost आइतबार, कार्तिक ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – समय मध्यम रहेकोछ । साथीसंग होसियार हुनुहोला , यात्रामा लाभ मिल्नेछ । शैक्षिक स्तरमा बृद्घि हुनेछ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

बृष– कार्यमा व्यस्त, व्यापारमा प्रगति भएता पनि सन्तुष्ट मिल्ने छैन । सन्तानको चिन्ताले सताउनेछ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

मिथुन –मनमा खिन्ता हुनेछ । यात्रामा कठिनाई तथा मिष्ठान्न भोजन मिल्नेछ । शत्रुहास्ने काम मात्र हुनेछ । शुभ अकं ३ हरियो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कर्कट – आर्थिक नोक्सानी तथा घरपरिवारको चिन्ताले दिन भरि सताउनेछ । छिमेकीको सहयोगमा कार्यमा सफल्ता मिल्नेछ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शु्भ रहेकोछ ।

सिंह – साथीभाईको सहयोगमा काम बन्नेछ । स्वास्थ्यमा क्रमिक सुधार तथा दाम्पत्य जिवनमा रमाईलो गर्ने अवसर मिल्नेछ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कन्या – स्वास्थ्यमा सुधार तथा साथीहरुले कुरा काट्नेछन् । परिवारमा चिन्ता तथा झै–झगडा हुनेछ । राजनैतिक कुराकानीमा बिजय मिल्नेछ । शुभ अकं २ सेतो रगं पु्र्व दिशा शुभ रहेकोछ ।

तुला– व्यापारमा लाभ मिल्नेछ । सवारी साधनबाट होसियार हुनुहोला घमण्डको कारण महत्वपुर्ण कामवाट वञ्चित हुनुपर्ला , शुभ अकं ७ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

बृश्चिक –काममा व्यस्त तथा यात्रामा सहयोग मिल्नेछ । आँखा सम्बन्धी समस्या तथा कृषिकार्यमा लाभ मिल्नेछ । शुभ अकं ५ निलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

धनु– सन्तानको मायाको कारण दाजुभाई संग बिवाद आउन सक्छ । स्वास्थ्यमा समस्या आउने हुँदा खान पिनमा बिचार पुराउनुहोला होला शुभअकं ९ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मकर – विभिन्न ठाँउको भ्रमण तथा छिमेकीको सहयोगमा कार्यमा सफल्ता मिल्नेछ । शंका गर्ने बानीको कारण दाम्पत्य जिवनमा तनाव आउन सक्छ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कुम्भ – परिश्रम गरे अनुसारको लाभ मिल्न कठिन रहेकोछ । शिक्षाको लागी वैदेशिक यात्रा हुनेछ । दाजुभाईको सहयोगले नै आर्थिक कष्ट टर्नेछ ।

मिन – मिष्ठान्न भोजन प्राप्ती तथा स्वास्थ्यमा सुधार आउनेछ । सन्तानको सहोगले नै आर्थिक उन्नति हुनेछ । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com