About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज मिति २०७५ साल कार्तिक महिनाको ११ गते

Darpanpost आइतबार, कार्तिक ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मेष – समय मध्यम रहेकोछ । साथीसंग होसियार हुनुहोला , यात्रामा लाभ मिल्नेछ । शैक्षिक स्तरमा बृद्घि हुनेछ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

बृष– कार्यमा व्यस्त, व्यापारमा प्रगति भएता पनि सन्तुष्ट मिल्ने छैन । सन्तानको चिन्ताले सताउनेछ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

मिथुन –मनमा खिन्ता हुनेछ । यात्रामा कठिनाई तथा मिष्ठान्न भोजन मिल्नेछ । शत्रुहास्ने काम मात्र हुनेछ । शुभ अकं ३ हरियो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कर्कट – आर्थिक नोक्सानी तथा घरपरिवारको चिन्ताले दिन भरि सताउनेछ । छिमेकीको सहयोगमा कार्यमा सफल्ता मिल्नेछ । शुभ अकं २ सेतो रगं पश्चिम दिशा शु्भ रहेकोछ ।

सिंह – साथीभाईको सहयोगमा काम बन्नेछ । स्वास्थ्यमा क्रमिक सुधार तथा दाम्पत्य जिवनमा रमाईलो गर्ने अवसर मिल्नेछ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

कन्या – स्वास्थ्यमा सुधार तथा साथीहरुले कुरा काट्नेछन् । परिवारमा चिन्ता तथा झै–झगडा हुनेछ । राजनैतिक कुराकानीमा बिजय मिल्नेछ । शुभ अकं २ सेतो रगं पु्र्व दिशा शुभ रहेकोछ ।

तुला– व्यापारमा लाभ मिल्नेछ । सवारी साधनबाट होसियार हुनुहोला घमण्डको कारण महत्वपुर्ण कामवाट वञ्चित हुनुपर्ला , शुभ अकं ७ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

बृश्चिक –काममा व्यस्त तथा यात्रामा सहयोग मिल्नेछ । आँखा सम्बन्धी समस्या तथा कृषिकार्यमा लाभ मिल्नेछ । शुभ अकं ५ निलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

धनु– सन्तानको मायाको कारण दाजुभाई संग बिवाद आउन सक्छ । स्वास्थ्यमा समस्या आउने हुँदा खान पिनमा बिचार पुराउनुहोला होला शुभअकं ९ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

मकर – विभिन्न ठाँउको भ्रमण तथा छिमेकीको सहयोगमा कार्यमा सफल्ता मिल्नेछ । शंका गर्ने बानीको कारण दाम्पत्य जिवनमा तनाव आउन सक्छ । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कुम्भ – परिश्रम गरे अनुसारको लाभ मिल्न कठिन रहेकोछ । शिक्षाको लागी वैदेशिक यात्रा हुनेछ । दाजुभाईको सहयोगले नै आर्थिक कष्ट टर्नेछ ।

मिन – मिष्ठान्न भोजन प्राप्ती तथा स्वास्थ्यमा सुधार आउनेछ । सन्तानको सहोगले नै आर्थिक उन्नति हुनेछ । शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com