About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
कान्ग्रेस मा युवाहरुकाे सख्या किन बढदैछ?युवाहरुकाे भनाई यस्ताे छ ।

Darpanpost बिहिबार, कार्तिक ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कार्तिक ८ नवलपरासी । मधेशमा कान्ग्रेस प्रति युवाहरु काे रुचि दिनानुदिन बढदै गइरहेकाे छ । नवलपरासी काे सन्ददर्भमा हेर्ने हाे भने कान्ग्रेसमा युवाहरुअाफ्नाे सहभागिता जनाईरहेका छन ।प्रत्येक कार्यक्रम मा युवाहरु अग्रसर भईरहदा अाफुलाई कान्ग्रेसी भन्न रुचाईरहेका छन हुनत मधेशमा बिभिन्न पार्टी हरु छन तर युवाकाे उपस्थिति खासै नभएकाे पाईन्छ ।अाज हामी कान्ग्रेस सग अाबध्द रहेका बिभिन्न युवहरु सग मधेशमा युवाहरु कान्ग्रेस प्रति रुचि किन राख्दैछन भनि बिचार लिएका छाै

१)अनाेज यादव ,उपाध्यक्ष नेपाल बिद्यार्थी सघ नवलपरासी पश्चिम नेपाली काग्रेसको अग्रज नेताहरु द्धारा एयर पोर्टको बक्सा मा बोकेर आएका खाडी मुलुकको युवाको लास हेरेर युवा आत्म निर्भरता को उद्देश सहित कान्गेरेसले युवा स्वराेजगार कार्यक्रम सन्चालन गरेकाे ले धेरै युवा कान्ग्रेस तर्फ रहेकाे बताईन्छ। युवा खाडिमुकुलमा 55डिग्री मा तापक्रम सहि कार्यगरेको महसुस गरि युवा आत्म निर्भरता नेपाल सरकारको युवा स्वरोजगारको प्रोग्राम बिचवलियाको हाथमा नपरी डारेक्ट युवाको टच मा भएर कार्यन्वयन काग्रेसले गरेकाे ले युवाहरुकाे रुचि बढकाे छ ।साथै कान्गे्रेस ले स्वास्थ्य ,शिक्षा ,खानेपानी ,सडक बिजुली बत्ती लगायतकाे बिकास कार्यले दिनानुदिन युवाहरुकाे सख्या बढदैछ।

२)सतिशचन्द कुर्मी , सभापति नेपाल तरुण दल क्षेत्रीय समिति नवलपरासी पश्चिम आज को युवा हरू शिक्षित र जागरूक छन, र नेकपा को सरकार ले दुई तिहाई को दंभ देखाउंदै,जसरी जनविरोधी कार्यहरू गरीरहेको छ यसकाे बिरुद्ध मा लागेर पनि कान्ग्रेस तर्फ युवाहरु अाएकाे देखिन्छ ।हामी कृषिप्रधान मुलुक हौ र ऊंखू किसान लाई सुविधा दिन तत्कालीन नेकां को सरकार ले चीनी उद्योग मा 90% सम्म भ्याट छूट दिई रहेको थियो तर यो किसानविरोधी सरकार ले यसमा फेरी भ्याट लगायो, यस्तै अनेक कारणहरु छन। यो सरकारले जनता को कुनै पनि अपेक्षा माथी खरो उत्रेन। र अर्को एउटा कारण पार्टी को कार्यशैली मा पनि छ। नेकां लोकतांत्रिक पार्टी हो, पार्टी मा युवाहरु आफ्नो आवाज दर्हो संग राख्न पाउंछन तर नेकपा नाम मात्र को लोकतांत्रिक पार्टी हो यसमा ठूला नेता हरू को तानाशाही हावी छ, युवाहरु आफ्नो बिचार राख्न पनि पाउदैनन। अरू थुप्रै कारणहरु छन जसले गर्दा आजका सचेत युवाहरु नेकां मा प्रवेश गरी रहेका छन।

३)कन्हैया हरिजन ,सभापति नेपाल तरुण दल साबिक गुठिप्रसाैनी गा.बि.स. नेपाली कांग्रेस को बिधि र बिधान लाई राम्रोसँग सङ अध्यन गरे लगतै युवाहरु को कांग्रेस प्रती रुची राखेका छन । नेपाली कांग्रेस देश को लागी एक दमै शुभ संकेत को रुपमा लिन सकिन्छ। किनभने कुनै पनि देश को बिकाश कार्यमा युवाहरूकै भुमिका हुन्छ ।कान्गेरेसले युवानै देश को मेरुदण्ड भनि बिभिन्न युवाहरुकाे लागि अात्मनिर्भर बनाउन बिभिनन याेजना सन्चालन गरेकाे ले युवाहरु कान्गे्रेस प्रति रुचि राखेका छन ।नेपाली कांग्रेसले देश को शान्तिसुरक्षा ,देश को बिकास को लागी साकारात्मक भुमिका खुलेकाे कारणले पनि युवाहरु बढि अाकर्षित हुदैछन

४)किशाेर गैरे ,पुर्व सभापति दिब्यज्याेति बहुमुखी क्याम्पस चिसापानी बर्दघाट सर्बप्रथम कान्ग्रेस लाेकतान्त्रिक पार्टिकाे मुल्य रमान्यताका साथ अगाडि बढिरहेकाे ले युवाहरु अाकर्षित भईरहेकाे छन ।देशकाे ईतिहासनै कान्ग्रेसले बनाएकाेछ ।देशमा बिभिन्न समस्या हरुकाे सामाना गर्दै अाम जनाहरुकाे हितमा काम गर्दै अगाडि बढदै जानु पनि युवा केन्द्र बिन्दु बनेकाे हाे ।अबकाे दिनमा झन शशक्त रुपमा लागि अगाडि बढनुपर्ने समय अायकाे छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com