About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नेपाली कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

Darpanpost बुधबार, कार्तिक ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपुर, ७ कात्तिक ।

नेपाली कांग्रेसले आज कावासोतीको विपि चोकमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस कावासोती नगरपालीका २ नं. वडा कार्य समिती को आयोजनामा विजया दशमी, शुभ दिपावली, छठ, ईद, नेपाल संवत् लगाएत विभिन्न पर्वहरुको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

 

वडा नं २ का वडा सभापति रुद्रलाल कण्डेलको अध्यक्षतामा आयोजीत कार्यक्रममा प्रतिपक्ष दलका नेता कृष्ण चन्द्र नेपाली प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै प्रदेश सांसद एवं जिल्ला सभापति विष्णु लामीछाने, नेपाली कांग्रेस गण्डकी प्रदेशकी  प्रमुख सचेतक ओमकला गौतम, जिल्ला सचिव वालकृष्ण घिमिरे, विष्णु कार्की, लगाएत कांग्रेसका नेता तथा कार्यकर्ताहरुले कार्यक्रममा बोल्दै शुभकामना ब्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com