About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बसको टिकट छ तर यात्रुलाई सिट छैन् ।

Darpanpost बुधबार, कार्तिक ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 

अमृत भट्टराई / ७ कात्तिक, बुटवल । नेपालीहरु को महान पर्व दशै सकिए सँगै शहर बजार बाट दसैं मनाउन गाउँघर तिर गएका सबै जना फेरि आफ्नो कर्म थलो शहर बाज तिर आउने यात्रुको घुइँचो देखिएको छ । यात्रुको भिड सँगै यातायात ,व्यापारी , होटलमा यात्रुलाई महंगो मुल्य मा सामना दिने र महंगो मुल्य मा खाना खुवाउने गरेको पाइएको छ । अझ लाजमर्दो कुरा त यात्रुलाई बसको नम्बर सहितको टिकट छ तर सिट भने छैन । यो कुन सरकारको नियम हो सिट बिनको टिकट दिने भन्दै यात्रु समेत अचम्म परेका छन् । पश्चिम नेपाल बस व्यावसायी संघ को गुल्मी पुर्तिघाट शाखा बाट यात्रुलाई st ( उभिएर जाने) टिकट भन्दै धमाधम टिकट बिक्री गरेकोदिएको देखिएको छ यसमा यात्रुले यहाँ हाम्रो गुनासो सुने पनि कोही भएन हामी बुटवल कसरी जाने यसतर्फ सरकार वालाको ध्यान जान जरुरी रहेको यात्रु किस्न थापा मगरले जानकारी दिनुभएको छ । यस क्षेत्र हुदै गुल्मीको कालीगण्डकी गाउँपालिका को मिर्मि आधी मुहान निस्केर यातायात जानेभएको ले यो बाटो बुटवल जानका लागि छुटो र छिटो दुरीको मानिएको छ यश बाट हुदै बागलुङ को जैमुनि नगरपालिका का विभिन्न ठाउँबाट , बरेङ बाट , गुल्मीको विभिन्न ठाउँबाट र ४ नम्बर प्रदेश को पर्वत को बिहादी गाउँपालीका का विभिन्न वडा बाट यो बाटो हुदै बुटवल आउत जाउत गर्ने गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com