About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
मध्यविन्दुमा बस दुर्घटना, ५ जनाको मृत्यु

Darpanpost आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कात्तिक ४ । नवलपुर जिल्लाको मध्यविन्दुमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बसमा सवार अन्य ५१ जना यात्रु घाइते भएका छन । मृतकको सनाखत हुन सकेको छैन ।

आइतबार विहान इटहरीबाट भैरहवा तर्फ आउदै गरेको लु १ ख ८४५४ नम्बरको बस बिहान ५ बजेको समयमा अनियन्त्रित भई सडकबाट खसेको नवलपुर प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनु भयो । उपरीक्षक थापाका अनुसार बसको बत्ती मधुरो रहेको र तीव्र गतिमा रहेका कारण बस दुर्घटनामा परेको थियो । घाइते भएका ४२ जनाको उपचार भरतपुरमा भइरहेको छ । नौ जनाको उपचार स्थानीय मेडिकलमा उपचार भरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com