About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
भाेजपुरी भाषा तथा कला सस्कृतिकाे सरक्षण गर्न सदैव तयार छु : नेता कण्डेल

Darpanpost मंगलबार, आश्विन ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

असाेज ३० बेलाटारी ।  भाेजपुरी भाषा तथा सस्कृतिलाई सरक्षण गर्न अाफुले कुनै पनि कसर बाकि नराख्ने पुर्व गृहराज्य मन्त्री तथा सासद देवेन्द्रराज कण्डेल ले बताउनु भएकाे छ ।मेराे जन्मभुमि तराईमा भएकाे ले तराईका जनताहरुले बाेल्दै र मान्दै अाएकाे भाेजपुरी भाषा तथा कलासस्कृति लाई सरक्षण सम्बर्धन गर्न मेराे मुख्य जिम्मेवारी काे रुपमा लिई अगाडि बढिरहेकाे समेत बताउनु भयाे ।अाज नवलपरासी जिल्ला काे सरावल गाउपालिकामा बडा दशै ,शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना अादान प्रदान कार्यक्रममा यस्ताे कुरा बताउनु भयकाे हाे । ।भाेजपुरी पत्रकार हकहित सरक्षण सस्था नवलपरासी काे अायाेजनामा कार्यक्रम सम्पन्न भएकाे हाे ।सस्थाका अध्यक्ष उमेश बिक तथा पुर्व गृहराज्य मन्त्री एवम सासद देवेन्द्रराज कण्डेलकाे प्रमुख अतिथ्यतामा भएका शुभकामना अादान प्रदान कार्यक्रम मा सिकन्दर सहानी ,पत्रकार माेहम्मद ईजहार शेख , प्रिन्सिपल सुखाडि प्रसाद चाैधरी ,डा अराेग्य कण्डेल ,पत्रकार बृजराज कुशवाहा ,नेपाल पत्रकार महासघ का केन्द्रीय सदस्य पुरुषाेत्तम सुबेदी ,सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चाैधरी लगायत ले शुभकामना मन्त्बय ब्यक्त गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com