About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
नेपाल रेडक्रस सोसाईटी नवलपरासीको जनप्रतिनिधि सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

Darpanpost मंगलबार, आश्विन ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कावासोती, असोज ३० । नेपाल रेडक्रस सोसाईटी नवलपरासी जिल्ला शाखाले निर्वाचित जनप्रतिनिधिको सम्मान तथा नेपालीहरुको महान् पर्व वडादशैँ तथा शुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

वडादशैँ तथा शुभ दिपावलीको अवसर पारेर जनप्रतिनिधिको सम्मान पनि गर्ने र शुभकामना आदान प्रदानसंगै रेडक्रसको अवस्था जानकारी गराउने उदेश्यले सो कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पुर्वगृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ५ नं.प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि बैजनाथ चौधरी,राष्ट्रिय सभा सदस्य रामलखन हरिजन,प्रदेश साँसद बैजनाथ जैसवाल,भगवती भण्डारी,मेयर धिरज शर्मा बस्याल,जिसस प्रमुख शिव शंकर रायलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

निर्वाचित जनप्रतिनिधिलाई जिल्ला शाखाका संयोजक राजेन्द्र अग्रहरीले सम्मान गर्दै कदरपत्र प्रदान गर्नुभएको थियो । त्यसै गरि उहाँले शाखाको गतिविधिबारे पनि जानकारी गराउनुभएको थियो ।

फाइल तस्बीर ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com