About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
सरकारले जनताको ईच्छा आकांक्षाको वेवास्ता गर्यो : विवेकशिल साझा पार्टिका केन्द्रिय प्रवक्ता आचार्य

Darpanpost मंगलबार, आश्विन ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

कावासोती, असोज ३० ।

विवेकशिल साझा पार्टिका केन्द्रिय प्रवक्ता सुर्य राज आचार्यले सरकारले जनताको ईच्छा आकांक्षाको वेवास्ता गरेको आरोप लगाउनुभएको छ । चुनावको समयमा जनतालाई ठुला ठुला आश्वासन दिने अनि शत्तामा पुगेपछि सवै कुरा विसर्ने प्रवृतिले देश विकास हुन नसकेको आचार्यले वताउनुभयो ।

देवचुली नगरपालीका १३ दलदले वजारमा विवेकशिल साझा पार्टि नवलपुर द्धारा आज आयोजीत  नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली र छठको पावन अवसरमा शुभकामना आदान प्रदान तथा खुल्ला अन्र्तरक्रिया कार्यक्रम मा वोल्दै उहाँले सो कुरा वताउनुभएको हो । परिवर्तनको नाममा ब्यवस्थित सहरको समेत सर्वसाधरणले अनुभुति गर्न नपाएको प्रवक्ता आचार्यले वताउनुभयो । उहांले सहिलाई सहि र गलत लाई गलत भन्ने खालको प्रवृतिको विकास आवश्यक रहेको वताउनुभयो ।

कार्यक्रममा चितवन जिल्ला संयोजक भुपेन्द्र थनेत, संस्थापक सदस्य सदनेस अधिकारी, सदस्य खगेन्द्र कण्डेल, भिम प्रसाद आचार्य लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । नवलपुर जिल्ला समिती संयोजक हरि प्रसाद गौतमले सञ्चालन गर्नु भएको कार्यक्रममा राम प्रसाद चापागाईले स्वागत मन्तब्य राख्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com