About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
पार्टीमा गुटउपगुट छैन :नेता देवेन्द्रराज कण्डेल

Darpanpost मंगलबार, आश्विन ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

असाेज ३० बेलाटारी ।  पश्चिम नवलपरासी काे प्रतिनिधि सभा २ का सासद पुर्व गृहमन्त्री एवम नेपाली कान्ग्रेसकाे केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलले पार्टी मा कुनैपनि किसिमकाे गुटउपगुट नभएकाे खुलासा गर्नुभएकाे छ ।नेपाली कान्ग्रेस पार्टी काे केन्द्रीय सदस्य भएकाे नाताले पार्टीलाई सक्रिय र मजबुत बनाउन अाफुले लागि परेकाे र सबै नेता तथा कार्यकर्ता लाई पनि लाग्न निर्देशन दिनुभएकाे छ।

हिजाे अाफ्नै निवास महेशपुरमा पत्रकारहरुसग कुराकानी गर्दै यस्ताे कुरा बताउनु भएकाे हाे। ।पार्टी मा कसैलाई पनि गुटउपगुट काे भावना राख्न छुट नभएकाे बताउनु भयाे ।पार्टिकाे हितबिपरित काम गरे जाे कसैलाई पनि कार्वाही पार्टी बाट गरिने बताउनु भएकाे हाे । नेपाली कान्गे्रस पार्टी तथा कार्यकर्ता लाई कसै बाट अाच अाउने कामलाई अाफु सहेर बस्न नसकिने बताउनु भयाे ।अाफु केन्द्रीय सदस्य भएकाे नाताले कान्ग्रेस लाई बलियाे र मजबुत बनाउने र कार्यकर्ता हरुकाे हरेककाममा सहयाेग गरि अगाडि बढने मेराे मुख्य जिम्मेवारी रहेकाे बताउनु भयाे । अाउने दिनमा पार्टी लाई सक्रिय बनाई नवलपरासी काे दुबैक्षेत्रमा कान्गेसले कब्जा गर्ने समेत ठाेकुवा गर्नु भयाे ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com