About Contact
२२ मंसिर २०७९, बिहिबार
Close
बिज्ञापन
पार्टीमा गुटउपगुट छैन :नेता देवेन्द्रराज कण्डेल

Darpanpost मंगलबार, आश्विन ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

असाेज ३० बेलाटारी ।  पश्चिम नवलपरासी काे प्रतिनिधि सभा २ का सासद पुर्व गृहमन्त्री एवम नेपाली कान्ग्रेसकाे केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलले पार्टी मा कुनैपनि किसिमकाे गुटउपगुट नभएकाे खुलासा गर्नुभएकाे छ ।नेपाली कान्ग्रेस पार्टी काे केन्द्रीय सदस्य भएकाे नाताले पार्टीलाई सक्रिय र मजबुत बनाउन अाफुले लागि परेकाे र सबै नेता तथा कार्यकर्ता लाई पनि लाग्न निर्देशन दिनुभएकाे छ।

हिजाे अाफ्नै निवास महेशपुरमा पत्रकारहरुसग कुराकानी गर्दै यस्ताे कुरा बताउनु भएकाे हाे। ।पार्टी मा कसैलाई पनि गुटउपगुट काे भावना राख्न छुट नभएकाे बताउनु भयाे ।पार्टिकाे हितबिपरित काम गरे जाे कसैलाई पनि कार्वाही पार्टी बाट गरिने बताउनु भएकाे हाे । नेपाली कान्गे्रस पार्टी तथा कार्यकर्ता लाई कसै बाट अाच अाउने कामलाई अाफु सहेर बस्न नसकिने बताउनु भयाे ।अाफु केन्द्रीय सदस्य भएकाे नाताले कान्ग्रेस लाई बलियाे र मजबुत बनाउने र कार्यकर्ता हरुकाे हरेककाममा सहयाेग गरि अगाडि बढने मेराे मुख्य जिम्मेवारी रहेकाे बताउनु भयाे । अाउने दिनमा पार्टी लाई सक्रिय बनाई नवलपरासी काे दुबैक्षेत्रमा कान्गेसले कब्जा गर्ने समेत ठाेकुवा गर्नु भयाे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई
बिजय नगर मा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com