About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
श्री कृष्णगण्डकी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौँथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

विकास राज पौडेल शनिबार, आश्विन २७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

विकास राज पौडेल कुस्मा पर्वत
पर्वतको कुस्मा वजारमा सञ्चालीत श्री कृष्णगण्डकी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौँथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ ।
साथै चौँथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले विविध विषयमा छलफल गर्नुका साथै ओमकार श्रेष्ठको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समितिको गठन गरेको छ ।
यस्तै, समितिको उपाध्यक्षमा उज्वल अधिकारी,सचिवमा राजेश गिरी,कोषाध्यक्षमा श्री कृष्ण श्रेष्ठलाई चयन गरेको छ । भने,सदस्यहरुमा नारायण गिरी,रमेश श्रेष्ठ,शंकर गिरी,सरस्वती न्यौपाने र तारा सुवेदीलाई चयन गरेको छ भने विभिन्न उपसमिती पनि गठन गरेको छ ।
जस अनुसार ऋण उप समितिमा भोजकुमार श्रेष्ठको संयोजकत्वमा नारायण गिरी र कृष्ण गिरी सदस्यमा चयन हुनुभएको छ भने लेखा समितिमा उमाकान्त तिवारी संयोजक र सन्तोष कार्की सदस्यमा चयन हुनुभएको उज्वल अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com