About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
प्रगती माविमा स्वागत कार्यक्रम सम्पन्न

Darpanpost शुक्रबार, आश्विन २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी

कन्चन असोज २६,कन्चन १ बेलभरियामा रहेको प्रगति  मविमा अध्ययनरत कक्षा १२ र बिद्यालयले कक्षा ११ का विद्यार्थीहरुलाइ स्वागत  गरेको छ।शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुले स्वागत गरेका हुन् ।कार्यक्रमको उद्घाटन गर्दै विधालय व्यवस्थापन समितिका अध्यक्ष  ओम.बहादुर थापाले अविर लगाएर स्वागत गर्नु भएको थियो। उक्त कार्यक्रममा बोल्दै विधालयका प्रधानाध्यापक  जीवराज पौडेलले शिक्षा तर्फ ७० र व्यवस्थापन  तर्फ ५० जना भर्ना  भै सकेका र अझै  फम भर्ने म्याद नसिद्धिन जेल सम्म भर्ना  गर्ने काम जारी  रहेको बताउनु भयो। विधालय व्यवस्थापन  समितिका अध्यक्ष ओम बहादुर  थापा शिक्षकहरु धर्मराज पोखरेल,जित बहादुर पुन र कक्षा  ११ कि छात्रा प्रिया अधिकारीले स्वागत मन्तव्य राखेका थिए । साथै  कक्षा १२ का देबिका बोहोरा र दुर्गा क्षेत्रीले नृत्य प्रस्तुत गरेका थिए भने सरोज भट्टराईले कार्यक्रम संचालक  गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com