About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
नेपालीहरुको चाडपर्व नजिकिँदै जादा भारती बजारमा नेपालीको भिड ।

Darpanpost शुक्रबार, आश्विन २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २५ बुटवल । ( दर्पण पोस्ट ) को महान पर्व विजय दशमी नजिकिदै जादा भारती बजारमा नेपाली को भिड बढेको छ । प्रदेश नम्बर ५ को रुपन्देही अर्थात नेपाल र भारतको सिमा क्षेत्रमा नेपालीको चहलपहल एकासी बढेको छ ।नेपालीको रुपन्देही जिल्ला को सिमाना पर्ने बलहिया ( सुनौली ) क्षेत्रीको भारती बजारमा चाडपर्व लाई लक्षित गरि दैनिक १५ सय देखि १८ सय नेपाली व्यक्ति भारतको माहरजगन मा किनमेल गर्ने गरेको भारती व्यापारीले बताएका छन् । नेपाल मा बामपंथी सरकारले जनताको आयस्रोत भन्दा पनि धेरै कर र आवश्यकता पर्ने सामानमा मुल्य बिर्धी गरेको कारण भारती बजारमा किनमेल गर्ने आएको एक नेपाली कमला पौडेलले बताउनुभयो । उता नेपाली हरुको लागि भनी भन्सार मा खटिएका कर्माचारी ले एउटा कपडा लिएर जादा पनि किन र कसरी लिएर आएको भन्दै आफुहरूलाई हैरानी दिने गरेको पौडेलले बताउनुभयो । अहिले भारती बजारमा नेपालीहरू आफुलाई आवश्यक पर्ने घरियासी सामान चीनी, तेल, सावन, कपडा लिनको लागि आउने गरेको भारती व्यापारी मुकेश चौहानले जानकारी दिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com