About Contact
१७ चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
पुलबाट अावतजावत गर्न पाएपछि स्थानिय हर्षित

Darpanpost मंगलबार, आश्विन २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,असाेज २३ बेलाटारी ।  जिल्ला काे प्रतापपुर गाउपालिका वडा न ४ पचफेडा स्थित रहेकाे खजुरा नदिमा रहेकाे पुल बाट अाजतजावत हुने समस्या अाज देखि समाधान भएकाे छ ।गत असारमा अाएकाे बाढिले पुलकाे केहि भाग बगाएपछि स्थानीय बासिहरुले समस्या झेल्दै अाएका थिए।पुलकाे बगाएकाे भागमा बासकाे पुल बनाई जाेखिमपुर्ण यात्रा स्थानियले गर्दै अाएका थिय भने सवारी साधन अावत जावतका लागि निकै समस्या भाेग्दै अाएका थिए।केहि दिन अगाडि दर्पण पाेस्ट अनलाईन खबरले “सरकार हाम्राे लागि चाडै पुल बनाई दिउ भन्ने शिर्षक मा समाचार प्रकाशित गरेपछि स्थानिय निकायमा दबाव परेकाे खबरले अाज प्रतापपुर गाउपालिकाले जिसिबि लगाई बगाएकाे भागमा माटाे पुरी अावतजावतकाे लागि सहज बनाएकाे स्थानिय रामबली राजभरले बताउनु भयाे ।

अाउने दिनमा प्रतापपुर गाउपालिकाले पुल निर्माण काे लागि अावश्यक सहयाेग गर्ने गाउपालिकाका अध्यक्ष राजकुमार शर्माले बताउनु भयाे ।अाज हामि यहाकाे जनताहरुकाे अावतजावतकाे समस्या लाई मध्यनजर गरि ईमर्जेन्सी काे रुपमा माटाे पुरि पुल लाई सन्चालन गरेका छाै अगामि दिनमा पुल निर्माणमा सक्दाे सहयाेग गर्ने शर्माकाे भनाई रहेकाे थियाे ।पुल बगाएकाे ठाउमा माटाे पुरि पुलबाट अावतजावत सन्चालन भएपछि स्थानिय बासिहरुमा खुसियाली छाएकाे स्थानिय दर्शन राजभरले खुसि ब्यक्त गर्नु भयाे

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com