About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
बित्तिय साक्षात्कार हापुरेमा सम्पन्न ।।

Darpanpost आइतबार, आश्विन २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अर्जुन परियार

हापुरे/ दाङ, २१ असोज । छिमेकी लघुबित्त बित्तिय संस्थाको अबिभाबक भेला तथा साक्षात्कार कार्यक्रम बबई गाउँपालिकाको हापुरेमा आज सम्पन्न भएको छ । “जुन समाजमा अन्धबिस्वास र दुख हुन्छ त्यो समाजमा छिमेक लागुबित्त बित्तिय सस्था पुग्छ“ भन्ने नारा साथ छिमेक लघुबित्त सस्था लिमिटेड तुल्सीपुर साखा अन्तरगत पुरण्धारा डिजिटल प्वाइन्टमा अभिबाबक भेला तथा साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो.।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी लघुबित्त का क्षेत्रीय प्रबन्धक श्रीकृष्ण जोसीले नेपाल को ६३ जिल्लामा सेवा दिदै आइरहेको छिमेक लघुबित्तले आफ्नो सेवा नाफामुखी नभएर सेवामुखी भएको बताउनु भएको छ । करीब १५० जना अभिबाकको उपस्थितिमा भएको कार्यक्रममा पुरण्धाराका सुपरभाइजर सन्तोस चौधरी ले स्वागत कार्यक्रम बाट सुरु भएको कार्यक्रममा विशिष्टअथिती क्षेत्रीय साहायक प्रबन्धक द्वय बिनोद साहा र टेकराज पन्तले छिमेकको काम र यस्ले प्रदान गर्ने सेवाको बारेमा जानकारी गराउनु भएको थियो ।
सस्थामा आबद्ध सदस्यहरुका अभिबाबकले संस्थाको सेवा बारे सोधेका प्रस्नको उत्तर संस्थाका क्षेत्रीय प्रबन्धकले दिनु भएको थियो । पुरण्धारा डिजिटल प्वाइन्टका सुपरभाइजर सन्तोस चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण तुल्सीपुर साखा प्रबन्धक रिसीबाबु देबकोटाले गर्नु भएको थियो ।।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com