About Contact
२५ मंसिर २०८०, सोमबार
Close
बिज्ञापन
बित्तिय साक्षात्कार हापुरेमा सम्पन्न ।।

Darpanpost आइतबार, आश्विन २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अर्जुन परियार

हापुरे/ दाङ, २१ असोज । छिमेकी लघुबित्त बित्तिय संस्थाको अबिभाबक भेला तथा साक्षात्कार कार्यक्रम बबई गाउँपालिकाको हापुरेमा आज सम्पन्न भएको छ । “जुन समाजमा अन्धबिस्वास र दुख हुन्छ त्यो समाजमा छिमेक लागुबित्त बित्तिय सस्था पुग्छ“ भन्ने नारा साथ छिमेक लघुबित्त सस्था लिमिटेड तुल्सीपुर साखा अन्तरगत पुरण्धारा डिजिटल प्वाइन्टमा अभिबाबक भेला तथा साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो.।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी लघुबित्त का क्षेत्रीय प्रबन्धक श्रीकृष्ण जोसीले नेपाल को ६३ जिल्लामा सेवा दिदै आइरहेको छिमेक लघुबित्तले आफ्नो सेवा नाफामुखी नभएर सेवामुखी भएको बताउनु भएको छ । करीब १५० जना अभिबाकको उपस्थितिमा भएको कार्यक्रममा पुरण्धाराका सुपरभाइजर सन्तोस चौधरी ले स्वागत कार्यक्रम बाट सुरु भएको कार्यक्रममा विशिष्टअथिती क्षेत्रीय साहायक प्रबन्धक द्वय बिनोद साहा र टेकराज पन्तले छिमेकको काम र यस्ले प्रदान गर्ने सेवाको बारेमा जानकारी गराउनु भएको थियो ।
सस्थामा आबद्ध सदस्यहरुका अभिबाबकले संस्थाको सेवा बारे सोधेका प्रस्नको उत्तर संस्थाका क्षेत्रीय प्रबन्धकले दिनु भएको थियो । पुरण्धारा डिजिटल प्वाइन्टका सुपरभाइजर सन्तोस चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण तुल्सीपुर साखा प्रबन्धक रिसीबाबु देबकोटाले गर्नु भएको थियो ।।

सम्बन्धित

ताजा अपडेट
देवदहमा पाँच दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न
स्वस्थ , शान्त र समृद्ध जीवन निर्माणका लागीे रुपन्देहीमा चक्र विज्ञान कार्यक्रम हुने 

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com