About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
उपत्यकाव्यापी अन्तर कलेज फुटसल प्रतियोगिता (मदन भण्डारी स्पोर्ट्स एकेडेमी )

Darpanpost मंगलबार, आश्विन १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पारु तिवारी , आस्विन १६ , काठमाडौं ।”राष्ट्रका लागि खेल,स्वास्थका लागि खेल” भन्ने मुल नारा का साथ स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमी ,पशुपति क्याम्पसले अपत्यकाब्यापी अन्तर  कलेज फुटसल प्रतियोगिता सन्चालन गर्ने भएको छ।

कार्यक्रम लाई सन्चालन गर्दै यसै एकेडेमी का कार्यसमिति का प्रकाश अधिकारी ज्यु  भन्न्नुहुन्छ मदन  भण्डारी प्रति आस्था राख्ने र खेल प्रेमी सम्पुर्ण जो कोहि ले पनि यस प्रतियोगितामा भाग लिने पाउने बताउनु हुन्छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमी  कुनैपनि राजनितितिक दल नरहेको यस एकेडेमी का सल्लाहकार युदेश राई बताउनु हुन्छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमी को आज बसेको छलफल तथा पत्रकार सम्मेलन को कार्यक्रम बारे बोल्दै उहाँ भन्नू हुन्छ हामिले राष्ट्रका लागि खेल ,स्वास्थका लागि खेल को नारा लाई आत्मासाथ गर्दै स्थापना गरेको यस एकेडेमी ले आफू भित्र खेलप्रतिको आस्था र लगाब साथै  रुचि रहदा रहदै पनि अबसर बाट बन्चित रहनु परेका खेलप्रेमी हरुलाई दिईने मौका साथै अबसर बन्न खोजेको बताउनु हुन्छ।

मन्त्री ,युवा तथा खेलकुद मन्त्रालय का माननीय श्री जगत बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रमको उद्घाटन समारोह यहि आश्विन २० गते बिहान १०:३० बजे धनवन्तरी फुटसल ,भत्केको पुल ,चाबहिल मा सम्पन्न गरिने भएको छ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com