About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
महाशिला गाउँपालिका वडा न ५ लुंखुले गर्यो एकसय बर्ष पुग्नु भएकी रत्नकलि क्षेत्रीलाई सम्मान

Darpanpost सोमबार, आश्विन १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत । महाशिला गाउँपालिका वडा न ५ लुंखुले जेष्ठ नागरिक दिवसको अवसरमा एकसय बर्ष पुग्नु भएकी रत्नकलि क्षेत्रीलाई आज एक कार्यक्रमको आयोजना गरि शताब्दी आमा घोषण गरि सम्मान गरेको छ । साथै जेष्ठ नागरिकहरुको सहयोगका लागि सहयोग केन्द्र वडा कार्यलयकमा खोली जेष्ठ नागरिक बल बहादुर हमाललाई जेष्ठ नागरिक समन्वयकर्ताको रुपमा जिम्मेवारी प्रदान गरिएको वडा अध्यक्ष जिवन उच्चै ठकुरीले जानकारी दिनुभएको छ
कार्यक्रममा बोल्दै वडा अध्यक्ष ठकुरीले दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अुनुरुप सम्मान गरेको बताउनुभयो । उहाले बृद्धबृद्धाहरु भगवान सरह रहेको भन्दै आगमी दिनहरुमा पनि सम्मान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयोे
वडा अध्यक्ष जिवन उच्चै ठकुरीको अध्यक्षता र गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलको प्रमुख आथिथ्यतामा कार्यक्रम समपन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com