About Contact
१९ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन
१९ सदस्य सहित नेविसंघ सुनवलको नयाँ समिति चयन ।

Darpanpost आइतबार, आश्विन १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / सागर पौडेल / असोज १४/ नवलपरासी नेपाल विद्यार्थी संघ सुनवल नगरपालिका इकाई समिती एक कार्यक्रम का बिच गठन भएको छ । नेपाली काङ्ग्रेस सुनवल नगरकमिटिको आयोजना मा भएको कार्यक्रम मा प्रदिप अर्याल को अध्यक्षता मा १९ सदस्यीय नेपाल विद्यार्थी संघ सुनवल नगरपालिका इकाई समिती गठन गरिएको हो ।गठित नेपाल विद्यार्थी संघ सुनवल नगरपालिका इकाई समिती उपाध्यक्ष मा सुरज पाण्डे , सचीव सागर पौडेल , कोषाध्यक्ष दीक्षा दवाडी रहनुभएको छ भने सदस्यहरु मा शान्ती थापा , अर्जुन थापा , बिनम क्षेत्री , बिनिता पौडेल , सुमित न्यौपाने , अस्मिता पराजुली , आकाश खत्री , सुमन खड्का , गङधर खड्का , पवन गुरुङ , वेदप्रकाश सोमै , अनोज केशी , अमृत गौडे , प्रदिप केषी , किशोर बराल रहनु भएको थियो । नेपाली काङ्ग्रेस का नेता जय बहादुर पुन को अध्यक्षता रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सचीव बिक्रम यादब को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यक्रम का प्रमुख अतिथि यादब ले नेपाल विद्यार्थी संघ सुनवल नगरपालिका इकाई समितीका नवनिर्वाचित पदाधिकारी लाई धन्यवाद तथा सफल कार्यकाल को शुभकामना व्यक्त गर्नु भएको थियो । नेपाली काङ्ग्रेस सुनवल नगरकमिटी को पाटी कार्यलय को सभाहल मा सम्पन्न भएको कार्यक्रम सन्चालन नेपाल विद्यार्थी संघ सुनवलका विद्यार्थी नेता सृजना शर्मा र सुनिल भुसाल ले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com