About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
१९ सदस्य सहित नेविसंघ सुनवलको नयाँ समिति चयन ।

Darpanpost आइतबार, आश्विन १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / सागर पौडेल / असोज १४/ नवलपरासी नेपाल विद्यार्थी संघ सुनवल नगरपालिका इकाई समिती एक कार्यक्रम का बिच गठन भएको छ । नेपाली काङ्ग्रेस सुनवल नगरकमिटिको आयोजना मा भएको कार्यक्रम मा प्रदिप अर्याल को अध्यक्षता मा १९ सदस्यीय नेपाल विद्यार्थी संघ सुनवल नगरपालिका इकाई समिती गठन गरिएको हो ।गठित नेपाल विद्यार्थी संघ सुनवल नगरपालिका इकाई समिती उपाध्यक्ष मा सुरज पाण्डे , सचीव सागर पौडेल , कोषाध्यक्ष दीक्षा दवाडी रहनुभएको छ भने सदस्यहरु मा शान्ती थापा , अर्जुन थापा , बिनम क्षेत्री , बिनिता पौडेल , सुमित न्यौपाने , अस्मिता पराजुली , आकाश खत्री , सुमन खड्का , गङधर खड्का , पवन गुरुङ , वेदप्रकाश सोमै , अनोज केशी , अमृत गौडे , प्रदिप केषी , किशोर बराल रहनु भएको थियो । नेपाली काङ्ग्रेस का नेता जय बहादुर पुन को अध्यक्षता रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सचीव बिक्रम यादब को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यक्रम का प्रमुख अतिथि यादब ले नेपाल विद्यार्थी संघ सुनवल नगरपालिका इकाई समितीका नवनिर्वाचित पदाधिकारी लाई धन्यवाद तथा सफल कार्यकाल को शुभकामना व्यक्त गर्नु भएको थियो । नेपाली काङ्ग्रेस सुनवल नगरकमिटी को पाटी कार्यलय को सभाहल मा सम्पन्न भएको कार्यक्रम सन्चालन नेपाल विद्यार्थी संघ सुनवलका विद्यार्थी नेता सृजना शर्मा र सुनिल भुसाल ले गर्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com