About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
नेपाल विद्यार्थी संघ पर्वतको अध्यक्षमा शिशिर शर्मा

Darpanpost आइतबार, आश्विन ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

सन्दिप पाठक / ७ असोज, पर्वत। नेपाल विद्यार्थी संघ पर्वतको अध्यक्षमा शिशिर शर्माको प्रबल संभावना देशभरि नेपाल बिधाथी सघँ चुनाबको माहोल बढेको बेला पर्बतमा पनि यसको प्रभाब परेको छ नेपाल बिधाथी सघँ को केन्दिय निर्देशन अनुसार जिल्ला अधिबेसन असोज २१ गते आइतबार जिल्ला अधिबेशन हुने छ ।
यसमा पर्बतमा पनि धेरै आकान्क्षा हरु देखिएका छन । आगामी पर्बतमा बिबिन्न ठाउँमा कुराकानी चल्न थालेको बेला नेपाल बिधाथी सघँ पर्बतका जिल्ला सद्स्य एबम् गुप्तेशर बहुमुखि क्याम्पस नेपाल बिधाथी सघँ ईकाई सथापति शिशिर शर्मा पनि नेपाल बिधाथी सघँ पर्बतको अगामि सथापतिको दाबेदारको रुपमा देखिएका छन् ।
युबा तथा एक अबल एबम बिधाथिहरुको हक अधिकारको लागि हिदेने बिधाथि नेता शर्मा सगँ हामि कुराकानि गर्दा यसो भन्नु भो ‘आज सम्म यँहाहरू सम्पूर्णको साथ सहयोग र माया ममताका कारणले आज म यो स्थानमा पुग्न सफल भएको छु। हजुरहरूको साथ र सहयोग निरन्तर रूपमा रहनेछ भन्ने पुर्ण विश्वास लिएको छु। अबको आबस्यकता युबाहरुको नेतृत्व र हामी जस्ता युवाहरूले संगठनलाई चलायमान शसक्त गराउन सक्छौ भन्ने उद्देश्यका साथ यँहाहरूको सहयोग र साथका कारणले जिल्लाको नेतृत्व सम्हाल्न सक्ने विश्वासका साथ अगाडि बढेको छु। यँहाहरूले मलाई अबको नेतृत्व र संगठन लाई शसक्त बनाउन सक्ने बिश्बासको साथ एक पटक पर्बत बासी विद्यार्थी को सेबा गर्ने मौका दिनुहुने छ भन्ने पुर्ण विश्वास छ’ भन्नु भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com