About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कन्चन गाउँपालिकामा स्तरीय संयुुक्त भेला सम्पन्न

Darpanpost बिहिबार, आश्विन ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी

अखिल  नेपाल  युबक संघ र अखिल(छैठौं)को कन्चन गाउँ पालिका स्तरीय संयुक्त  भेला कन्चन ५ मा भेषराज ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भयो।अखिल नेपाल  युवकसँघका केन्द्रिय  सदस्य  हरि योगिको आथित्यतामा सम्पन्न  भेलाले यम बहादुर  क्षेत्रीको अध्यक्षतामा ९ सदस्य कन्चन गाउँ  समिति  चयन गरेको छ।जसको उपाध्यक्षमा सुमन पौडेल , सचिब प्रिया अधिकारी,काेषाध्क्ष भेषराज ढुङ्गााना,सह सचिब दिनेस चालिसे,सदस्यहरुमा रबि पौडेल,खोप बहादुर मगर र दुई स्थान  रिक्त रहेको छ। यसै गरि भुबन थापाको अध्यक्षतामा १३ सदस्यीय अखिल (छैठौं )कन्चन गाउँ  समिति  चयन  गरेको छ। जसको  उपाध्यक्ष मन्जु खाती, सचिब किरण खाती, कोषाध्क्ष सुबास मगर,सहसचिव बिकाश शर्मा ,सदस्यहरुमा सिमाना शर्मा ,कमला आचार्य ,ललिता मगर,शोबित सुनार,गिता आचार्य ,लक्ष्मी कुवंर,गंगा घर्ति र एक स्थान  रिक्त रहेको छ। भेलामा राजमो रुपन्देही सचिब दिपक पौडेल,कन्चन गाउँ  अध्यक्ष  लिलाराम खनाल,युवक संघ जिल्ला  काेषाध्क्ष सुरेन्द्र  रेग्मी , अखिल( छैठौं )रुपन्देही सल्लाहकार गणेश थापा लगायतले भेला सफलताको शुभकामना  मन्तव्य ब्यक्त गर्नु भएको  थियो।भेलाको सन्चालन राजन पौडेल र स्वागत  भुवन थापाले गर्नु भएको  थियो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com