About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
ग्रामिण सामुदायिक विद्युतिकरण वर्राचौर पर्वतमा नयाँ समिति चयन ।

Darpanpost बुधबार, आश्विन ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई
३, असोज । पर्वत । पर्वतको दक्षिणी क्षेत्र बिहादी गाउँपाली वडा नम्बर  २ बर्राचौरमा ग्रामीण सामुदायिक बिद्धुतिय करण को पुरानो समितिलाई विघटन गर्दै १५ सदस्य नयाँ समिति चयन भएको छ । नयाँ समितिको अध्यक्ष मा मेघ बहादुर कुवर उपाध्यक्ष मा सोमनाथ पौडेल ,सचिव विष्णु कुमारी हिताङ ,कोषाध्यक्षमा धन बहादुर क्षेत्री र सहसचिव मुकुन्द राज पराजुली चयन हुनुभएको छ । त्यस्तै सदस्यहरू मा डिलमाया पुरी , सुस्मा गुरुङ , मन कुमारी नेपाली , विष्णु गिरी , खेमा नन्द कुवर , टंक नाथ गिरी ,इन्द्र बहादुर सार्की र सुन्दरी पुरी रहेका छन् । नयाँ समिति गठन का लागी बर्राचौर को स्वास्थ चौकीको मैदानमा आम भेला गरी गठन गरिएको थियो । साथै बर्राचौर बासिन्दाले वडा अध्यक्ष ओम कुवर को अध्यक्षतामा संविधान दिवस को कार्यक्रम पनि मनाएको छ । कार्यक्रममा बोल्दै कुवरले देशमा संविधान आए सँगै जनताले सेवा र सुविधा पाएको र आफू सधै बर्राचौर बासीको सेवा मा नै काम गर्ने पनि वताउनु भयो । कार्यक्रमको सञ्चालन नेपाल तारा माविका शिक्षक गोविन्द पराजुली र अम्बारी माध्यमिक विद्यालय का प्रंअ गणेश शर्मा पौडेलले गर्नुभएको थियो कार्यक्रममा विभिन्न राजनीतिक व्यक्तित्व र शिक्षक , कर्मचारी उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com