About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
पर्वतको बर्राचौर स्वास्थ चौकीमा परिवार नियोजन सेवा दिवसको अवसरमा परिवार नियोजन सम्बन्धि कार्यक्रम सम्पन्न ।

Darpanpost मंगलबार, आश्विन ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / अमृत भट्टराई – २ असोज , पर्वत । पर्वतको बिहादी गाउँपालीका वडा .न. २ बर्राचौर मा पाँचौ राष्ट्रिय परिवार नियोजन सेवा दिवसको अवसर पारेर बर्राचौर स्वास्थ चौकीको भवनमा पाँचौ राष्ट्रिय परिवार नियोजन सेवा दिवस मनाएको छ । कार्यक्रममा स्वास्थ चौकी बर्राचौरका स्टाफ महिला स्वयंसेवक , व्यवस्थापन समितिका प्रतिनिधि र किशोर किशोरी को उपस्थित हरेक बर्राचौर स्वास्थ चौकीका इन्चार्ज भुपेन्द्र पौडेलले ले जानकारी दिए । कार्यक्रम किशोर किशोरी सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता भने मुल नारा का साथै पछिल्लो समय परिवार नियोजन ले समाज र टोलमा धेरै सुधार हुदै आएको कार्यक्रममा बताए का थिए कार्यक्रममा परिवार नियोजन सम्बन्धि परिक्षण र परिवार नियोजन सम्बन्धि जानकारी दिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com