About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
असोज २ गते नेपाल बन्द

Darpanpost सोमबार, आश्विन ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / १ असोज , काठमाडौं । नेपाल मा अोली सरकारले विभिन्न वाहन बनाउदै जन्तालाई दुख दिदै आएको र माओवादी पुर्व जनमुक्ति सेना पाटीले एक प्रेस विज्ञप्ति निकाल्दै भनेको छ हाम्रो पाटी र सधैं देश र जनताको पक्षमा सशक्त रुपमा प्रस्तुत हुदै र संघर्ष गर्दै आएको कुरा सबै महानुभावहरु लाई अवगतै छ । देशमा स्थानीय सरकार रहेता पनि जनताका न्युनतम आधारभूत आवश्यकता लाई पनि राज्यले गम्भीर रुपमा ध्यान दिएको जस्तो लाग्दै । नेपाल सरकारले जनताका आवाजलाई घटनाहरु दिनदहाडै उत्रिएको छ समाजमा व्यापक रुपमा बलात्कारका पन्तको हत्यारालाई कारबाही गर्नुको साटो उल्टो दोषीलाई लुकाउन चाहेको प्रष्ट देखिएको छ । राज्यले न्यायलयकै बदनाम गर्ने चौथो पटक रिहा भएको विप्लव निकट नेपाल कम्युनिस्ट पाटीका प्रवक्ता कमरेड प्रकाण्ड लाई पटकपटक गिरफ्तार गरिरहनुले देशकै सर्वोच्च अंग अदालतको पनि खिल्ली उडाएको देखिन्छ । साथै निर्मला पन्त र कमरेड प्रकाण्ड लगाय नेपाल कम्युनिस्ट पाटीका सम्पूर्ण कार्यकर्ता लाई न्यायको माग गर्दै असोज २ गते नेपाल बन्द आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com